Routine Job Vacancy

Routine Job Vacancy Digital Creator and Entertainment Daily Update & Entertainment
Socialism

09/10/2025

२३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकविरुद्धको उजुरी जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाएको छ।

09/10/2025

चितवनमा जापानीज इन्सेफलाइटिसबाट भएको मृत्युदर ३५ प्रतिशत

09/10/2025

ओलीले एमाले अब प्रस्ट संसद् पुनर्स्थापनाको पक्षमा रहेको घोषणा गर्दै कांग्रेस लगायतका संविधान पक्षधर दल पनि यसैमा आउन आह्वान समेत छन्। त्यसको विकल्प नै नरहेको पनि उनले घोषणा गरेका छन्।

  सन्सद भित्र थुप्रीएका गाडिहरुPic: Ram_kc
08/10/2025

सन्सद भित्र थुप्रीएका गाडिहरु

Pic: Ram_kc

  हार्दिक श्रद्धाञ्जली:  रुपक दर्शन  एक दयालु मन भएका मनकारी ब्यक्ति जसले आफ्नो घरायसी,सामाजिक संघर्ष लगायत जिवनमा आइपरे...
08/10/2025

हार्दिक श्रद्धाञ्जली: रुपक दर्शन
एक दयालु मन भएका मनकारी ब्यक्ति जसले आफ्नो घरायसी,सामाजिक संघर्ष लगायत जिवनमा आइपरेको ब्यक्तिगत संघर्ष पनि एक्लै लडिरहे,२०४७ साल पछी पत्रिका बेच्दै हिडने उनको तत्कालीन समसामयिक बिषयको आवाज काठमाडौं को गल्ली गल्लीमा सुनिन्थियो। CD, DVD को खुद्रा ब्यापार देखि अनेकौं ससानो ब्यापार गर्दै हिड्ने उनी आफुलाई लागेको गम्भीर रोगको पनि प्रवाह नगरि आफू खाइ नखाइ सडक गल्ली, गल्लीमा कुकुरहरू लाई खुवाउदै, माया गर्दै हिड्ने गरेको देखिन्थ्यो।

Pic: HarkaSir

08/10/2025

मकवानपुरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्विवयु) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएकाे छ ।

  जेनजी अभियन्ता मिराज ढुंगानाले फेरी शक्ति पर्दशन गर्ने तयारी गरेका छन।उनले मिति नतोके पनि फेरी तयारी रहन सबैलाई आग्रह ...
08/10/2025

जेनजी अभियन्ता मिराज ढुंगानाले फेरी शक्ति पर्दशन गर्ने तयारी गरेका छन।उनले मिति नतोके पनि फेरी तयारी रहन सबैलाई आग्रह गरेका छन।

08/10/2025

मेयर बालेन शाहसँगै एउटै चुनाव चिन्ह (लौरो) लिएर पोखरा महानगरबाट मेयर पदमा चुनाव लडेका गणेश पौडेलले बालेनबारे लेख्छन्, "बालेनलाई मैले स्वभाव, विचार, ज्ञान र चरित्रले नजिकबाट चिनेको छु। ऊ असल छोरा, बाबु, पति, मित्र र सच्चा नेपाली हो। म उसले भ्रष्टाचार गर्छ, मातृभूमिलाई धोका दिन्छ वा विदेशीका लागि काम गर्छ भनेर कहिल्यै विश्वास गर्न सक्दिनँ। ऊ सम्पूर्ण सही हो भन्दिनँ, गल्ती पनि गर्छ तर सुधार्छ। गल्ती र अपराध फरक कुरा हुन्। केही बौद्धिकहरूको आरोपले उसको देशभक्ति कमजोर हुँदैन। बालेनले देशलाई धोका दिन सक्दैन- यो मेरो अमर्ख विश्वास हो।"

  बुढाको जिद्दीपन:👇👇👇जबसम्म सक्छु, तबसम्म एमालेकाे नेतृत्व छाड्दिनँ। - केपी ओली
08/10/2025

बुढाको जिद्दीपन:👇👇👇
जबसम्म सक्छु, तबसम्म एमालेकाे नेतृत्व छाड्दिनँ। - केपी ओली

08/10/2025

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जेन-जी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने घोषणा गरेका छन् । यसका लागि ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर 9851224000 मा सम्पर्क गर्न भनिएको छ ।

08/10/2025

खगराज अधिकारीको चेतावनी : ओलीलाई छोयो भने कास्कीबाट सबैभन्दा ठूलो जुलुस निस्कनेछ

08/10/2025

रवि लामिछानेलाई प्रचण्डले पठाए सन्देश - तपाईँ चुनाव लड्न मिल्दैन, चितवन-२ मा मलाई सहयोग गर्नुहोस्l

Address

Asia Office/New Baneshwor, Nepal ; Head Office/Abu Dahabi, Dubai
Kathmandu

Telephone

443725921514

Website

Alerts

Be the first to know and let us send you an email when Routine Job Vacancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Job Vacancy:

Share