Sathma News

Sathma News Trusted local & national news. Fast. Accurate. Reliable.

28/08/2026

फेरी ताल फुटेको छ है सवैजना सुरक्षित स्थानमा रहनुहोला रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको जानकारी दिए ।

27/08/2026

Important: भोटेकोशी बाढी प्रभावितका लागि राहत सहयोग गर्न चाहनुहुन्छ भने निम्न स्थानमा बुझाउन सक्नुहुनेछ:
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (राष्ट्रिय आपतकालीन गोदामघर) : श्रद्धा भट्टराई (WFP) : ९८४१८७९२२२
नेपाली सेनाको मैथेली ब्यारेक (बट्टार नुवाकोट) : आविष्कार (नेपाली सेना) : ९८५१२३४३२४
बैरेनी ब्यारेक (धादिङ) : दिलीप घले : ९८५११५४२२६
यसका साथै सम्बन्धित जिल्लाका CDO मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सकिनेछ

⚠️Alert⚠️
27/08/2026

⚠️Alert⚠️

27/08/2026

1:30 PM Update: भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएका २७० जनाको श'व भेटिएको छ!💔
Source. Nepal Police

27/08/2026

रु १ करोड दिने Ncell को घोषणा: एनसेल फाउन्डेसनले बाढी प्रभावितहरूको उद्धार, राहत तथा पुनः लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गर्ने बताएको छ।

27/08/2026

विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् सेवा सुरु भएको छ।

26/08/2026

भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएका १७ जनाको श'व भेटिएको छ।💔
Source. Nepal Police's Spokesperson

26/08/2026

रसुवाको बाढी अनुमान भन्दा भयावह

त्रिभुवन त्रिशूली मावि पूर्ण रूपमा क्षतिग्रस्त, प्रार्थना समयमा घर फर्किएका विद्यार्थीको अवस्था अज्ञात
26/08/2026

त्रिभुवन त्रिशूली मावि पूर्ण रूपमा क्षतिग्रस्त, प्रार्थना समयमा घर फर्किएका विद्यार्थीको अवस्था अज्ञात

26/08/2026

त्रिशूली नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका ४ जनाको श'व प्रहरीले फेला पारेको छ। 💔

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Sathma News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share