Taja Update Nepal

Taja Update Nepal Welcome to our page We are providing latest national and international news.

28/04/2018
Shareif you agree ✌✌✌
25/03/2018

Share
if you agree ✌✌✌

Vanum ta lu
24/03/2018

Vanum ta lu

24/03/2018

गाई काट्ने प्रस्ताब् पारित भएको दिन नेपालमा साम्प्रदायिक युद्दको शुरूवात हुने निस्चित !
तल्लो स्तरको सोच भएकाहरुलाई राष्ट्र चलाउनको लागि चुनेर पठाउनु नै हाम्रो गल्ती हो !
जबसम्म जात, जाती, सम्प्रदाय भन्दा माथी उठेर नेतृत्वले सोच्न सक्दैन तबसम्म राष्ट्र समृद्दी तर्फ उन्मुख हुदैन !
नम्वर ३ को उपसभामुख राधिका तामाग़ँ को पछिल्लो अभिव्यक्ती बाटै पुष्टि हुन्छ यिनिहरुको सोच कुन हदसम्म तल छ भन्ने ! जुन देशमा ८०% भन्दा धेरैले गाईलाई भगवानको रुपमा पुजा गर्दै आएको अवस्थामा यसरी प्रहार गर्नु अनुचिक कार्य हो, र यस्ता कुरालाई सहज रुपमा लिन सकिदैन!

एउटा तर्क प्रस्तुत गर्लान “अखिर हिंसा हिंसानै हो, खसि बोका कुखखुरा काटीरहदा गाई किन काट्न नपाउने? शारिरिक संबन्ध राख्न आफ्नो श्रीमती सँग मात्र छुट छ; आमा, दिदी बहिनीलाई पुजा गरिन्छ हामी र गाइ राष्ट्रिय जनवार हो” यसैमा उत्तर छ....

(शब्द चयन अलिक कठोर गर्नुपरेको हुदा क्षमा चहान्छौ)


Let's seehow many people loves dhurmus suntali 😍😍❤
22/03/2018

Let's see
how many people loves dhurmus suntali
😍😍❤

22/03/2018

अंग्रेजी को 26 बर्ण भित्र W सब भन्दा खतरा हुन्छ जस्ले सधै टेन्सन दिन्छ
जस्तै What ?
Where ?
Who ?
Whom ?
Why ?
When ?
अनि खतरा : Women😉😉
त्यो भन्दा खतरा : Wife😂?

😂😂
22/03/2018

😂😂

2018 March 11 maEPS Korea le Thailand ma liyeko exam paperShare gari sabai lai badhau 😍
22/03/2018

2018 March 11 ma
EPS Korea le
Thailand ma liyeko exam paper

Share gari sabai lai badhau 😍

Fullform of MESSI 🖑🖑
21/03/2018

Fullform of MESSI 🖑🖑

😍😍😍
21/03/2018

😍😍😍

भर्खरै प्राप्त जानकारी अनुसार फेसबुक संचालक (CEO) Mark Zuckerberg ले संसार भरिका सम्पुर्ण फेसबक प्रयोगकर्ता हरुको लागि फ...
21/03/2018

भर्खरै प्राप्त जानकारी अनुसार फेसबुक संचालक (CEO) Mark Zuckerberg ले संसार भरिका सम्पुर्ण फेसबक प्रयोगकर्ता हरुको लागि फेरि एउटा महत्वपुर्ण नयाँ आबिस्कार गरिदिनु भएको जानकारी आएको छ जस्को नाम हो BFF. तपाई आफ्नो फेसबुक अकाउन्ट सुरक्षित छ कि छैन भन्ने थाहा पाउनको लागि यो पोष्टमा BFF.टाईप गरि कमेन्ट गर्नुहोस यदि तपाईको कमेन्टमा हरियो हुँदै माथितिर गएको देख्नु भयो भने तपाईको फेसबुक अकाउन्ट सुरक्षित छ र यदि देख्नु भएन भने तुरुन्तै आफ्नो पास्वर्ड परिवर्तन गर्नुहोस तपाईको फेसबुक अकाउन्ट ह्याक हुने तर्खरमा छ,!!
Try to Comments Below BFF. 👇👇👇👇and like this page for more updates and shre it to every one.......

Address

Chabhil
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Taja Update Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category