
11/09/2024
एकचोटी पुरै पढेर 1 सेयर गर्दिनु होला
हजुर हाम्राे नजर बाट मेटिए पनि हाम्राे हिर्दय बाट कहिलै पनि मेतिनुहुन्न।
😭😭😭😭😭😭😭😭😭😭😭😭💔😭😭💔💔💔😭😭😭😭😭😭
भावपूर्ण श्रद्धाञ्जली तुर्माखाँद गाउँपालिका वडा नम्बर ६ श्री क्षेत्रपाल मष्टा देबताका धामी (भोटे कामी) मेरा ठुला बुवाको हिजो राती करीब ११:३० बजे असामयिक निधन भयको खबर सुन्दा हामी समस्त नचेल परिवार निकै दुःखी छौ। ठुला बुवा हार्दिक श्रदान्जलि ब्यक्त गर्दछु।
😭😭😭😭😭😭😭😭😭😭😭😭
चाहना थियो म आफ्नो खुट्टामा उभिन सक्ने भएपछि पहिलो चोटी उहाँलाई भेटेर पहिलो चोटी बाबाको लागि पहिलो उपहार मैले उहाँलाई दिन्छु भन्ने मेरो एउटा विचार थियो। सानै थिए होला उहाको अलिकति डर पनि लाग्थ्यो होला। म कहिल्यै पनि उहाको नजिक जाने चाहना नै राखिन आज आएर थाहा भो बाबाको महत्व। हुनत म बाबालाई धेरैं नै मायाँ गर्ने गर्थे तर पनि भन्छन् नि जसको डर हून्छ उसैको धेरैं मायाँ लाग्छ भनेर। म आज हजुर बाट धेरैं नै टाढा छु हाम्राे भेट नभएरै हजुर आज यो संसारबाट टाढा हुनुभयो। मैंले बाबाको साथमा खिचेको केही फोटोहरु तल राखेको छु सायद त्यो दिन् नै हाम्राे अन्तिम भेट भयाे। म एकदिन सफलता प्राप्त गरेर ठूलो बुवा लाइ मेरो सफलताको हकदारि बनाउने भनी आज दैब ले सबै सपनाहरु खोसे। सबै टाढिए म बाट जीवनमा फेरि एस्तो दिन् आउला भनेर सोचेको पनि थिएन। अरूको घरमा कोई मर्दा धेरैं दुःख लाग्ने आज आफ्नै घरमा मान्छे मरेको सुन्दा मुटु सारै नै दुख्दो रहेछ।
केही छैन् ठूलो बुवा आज हामि मा आकाश र धर्तीको फरक मा छौ हामि एकदिन त्यही आकाश माँ आउने नै छौ मान्छे भएपछि एकदिन यो संसारबाट मरेर जानै पर्छ। अब हाम्राे भेट त्यही स्वर्गमा हुनेनै छ। तपाईं यो संसारबाट मरेर गए पनि हामीहरूको दुनियाँबाट कहिले पनि मर्नुहुने छैन्। हजुरकाे अर्को संसार आनन्दमय बनोस्। हजुरकाे सेवा त गर्न मिलेन तर अर्को जुनीमा भएछ भने पक्कै हजुरकाे छोरा नै भयर जन्मिन पाउ भगवानलाई अर्पण गर्दछु।
हार्दिक श्रदान्जली ठूलो बुवा 😭😭😭