Naya Bichar Online

Naya Bichar Online News

27/08/2026

सांसद भूमिका श्रेष्ठ
#बाढीपीडित

27/08/2026

मन्त्री महावीर पुन

27/08/2026

🚨 गोरखाका ५१ जना सम्पर्कविहीन 🚨

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि गोरखाका ५१ जना नागरिक सम्पर्कविहीन

गोरखाका स्थानीय तहअनुसार सम्पर्कविहीन संख्या :

🔴 पालुङटार नगरपालिका — २८ जना
🔴 शहीद लखन गाउँपालिका — ७ जना
🔴 बारपाक सुलिकोट गाउँपालिका — ६ जना
🔴 धार्चे गाउँपालिका — ३ जना
🔴 अजिरकोट गाउँपालिका — ३ जना
🔴 गोरखा नगरपालिका — २ जना
🔴 आरुघाट गाउँपालिका — १ जना
🔴 गण्डकी गाउँपालिका — १ जना

जम्मा — ५१ जना

स्रोत : जिल्ला प्रशासन कार्यालय, गोरखा

भोलि भदौ १२ गते जिल्ला प्रशासन कार्यालय गोरखाको नियमित सेवा प्रवाह बन्द हुने
27/08/2026

भोलि भदौ १२ गते जिल्ला प्रशासन कार्यालय गोरखाको नियमित सेवा प्रवाह बन्द हुने

27/08/2026

बगाएको शव माथि सुन चोर्न खोज्ने व्यक्ति बारे संसद जगदीश खरेल।

नेपाल प्रहरीले दिउँसो २:४० सम्मको फेला पारेका शवPic : nepali police
27/08/2026

नेपाल प्रहरीले दिउँसो २:४० सम्मको फेला पारेका शव
Pic : nepali police

27/08/2026

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल

27/08/2026

भारतले दिएको सहयोग बुझेर मन्त्री पुन आईपुगे गृहमन्त्रीसँग छलफल गर्न विपद प्राधिकरण

27/08/2026

बाढीपीडितको उद्धारसँगै घाइतेको उपचारका लागि रक्तदानमा जुट्यो वाईसिएल नेपाल 🩸
हिजोको विनाशकारी बाढीका कारण धेरै नागरिक घाइते हुनुभएको र उपचारका क्रममा रगतको अभाव देखिएको अवस्थामा वाईसिएल नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको छ।
घाइतेहरूको उपचारमा रगतको कमी हुन नदिन सम्पूर्ण साथीहरू तथा रक्तदाताहरूलाई पार्टी कार्यालय, पेरिसडाँडामा जारी रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न हार्दिक अपिल गर्दछौँ।
एक पिन्ट रगत—कसैको जीवन बचाउने अमूल्य सहयोग। 🙏🩸
ेपाल #रक्तदान #बाढीपीडित #उद्धार_राहत #मानवीय_सेवा

चीन सरकारद्वारा भर्खरै केरुङ नाकामा सुरक्षित रहेका नेपाली नागरिकहरूको नामावली सार्वजनिक गरेको छ ।
26/08/2026

चीन सरकारद्वारा भर्खरै केरुङ नाकामा सुरक्षित रहेका नेपाली नागरिकहरूको नामावली सार्वजनिक गरेको छ ।

Address

Kathmandu
44605

Website

Alerts

Be the first to know and let us send you an email when Naya Bichar Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share