Unique Mobile And Photo Studio

Unique Mobile And Photo Studio जे चाहिन्छ यही पाइन्छ
wa.me/+9779766228177

30/08/2025

हस्पिटल को कुर्चिमा आराम गर्दा मुन्टो अड्केला

30/08/2025

Photo editing

माेबाइल हराएमा वा चाेरी भएमा के गर्ने ?
08/08/2025

माेबाइल हराएमा वा चाेरी भएमा के गर्ने ?

धानको हरियालीले मन र खेत रंगियोस्,  दही-चिउराको स्वादले जीवन मिठासियोस्,  राष्ट्रिय धान दिवसको शुभकामना, सबैको घर-आँगनमा...
29/06/2025

धानको हरियालीले मन र खेत रंगियोस्,
दही-चिउराको स्वादले जीवन मिठासियोस्,
राष्ट्रिय धान दिवसको शुभकामना, सबैको घर-आँगनमा सधैं समृद्धि छाओस् ।। 🌾✨ 🙏 #असार१५ - #राष्ट्रीय_धान_दिवस 💜🌾

10/05/2025

यी जुगाड सबैलाई काम लाग्न सक्छ। अन्तिम सम्म हेर्नुहोला।

नछुट्नुहोला है 👇️**"इमरजेन्सी वार्डमा लामो समयसम्म सेवा दिएर अब जागिर छाड्न लागेकी नर्सलाई अन्तिम दिन सोधियो – ‘तिमीले य...
09/05/2025

नछुट्नुहोला है 👇️

**"इमरजेन्सी वार्डमा लामो समयसम्म सेवा दिएर अब जागिर छाड्न लागेकी नर्सलाई अन्तिम दिन सोधियो – ‘तिमीले यहाँबाट के सिक्यौ?’
नर्सको उत्तर थियो –
‘मैले हेरेका प्रायः सबै बिरामीहरू, जो अन्तिम क्षणहरूमा थिए, उनीहरू असाध्यै पछुतोमा डुबेका हुन्थे।
उनीहरू भन्न्थे – फलानो आयो, म उसँग बोल्न पाउँछु होला नि? उसँग क्षमा माग्नुछ, उसलाई धन्यवाद भन्नुछ, म तिमीलाई माया गर्छु भन्नुछ।
म ती कुरा उसलाई भन्न चाहन्छु, तर समय छैन...’

साँच्चै, जीवनको अन्त्यतिर आइपुग्दा न त उपलब्धिहरूको कुरा गरिन्छ, न त कमाएको सम्पत्तिको।
गरिन्छ त – क्षमा, आभार, र प्रेमको कुरा।
हामी अहोरात्र कुदिरहेका छौं – केही देखाउन, केही हासिल गर्न, कसैलाई पछाडि पार्न।
तर जब अन्त्यको घडी आउँछ, त्यतिबेला महसुस हुन्छ –
सबैभन्दा आवश्यक कुरा त मनभित्रको बोझ हलुका बनाउने, क्षमा माग्ने, माया व्यक्त गर्ने नै या अरूको सुखको लागि बाँच्नु रहेछ।

त्यसैले मैले नि मेरो जीवनमा सिकेको कुरा साझा गर्छु है ।
जीवनको अर्को अध्याय सुरु हुनु अघि –
आजै, अहिल्यै –
कसैसँग भएको मनमुटाव मेटौं,
कसैलाई माया गर्छौं भने भन्न नहिचकिचाऔं,
आभार प्रकट गरौं, क्षमा मागौं, अनि हलुका बनौं।

जीवन छोट छ नि ।

घण्टौको काम मिनेटमा गर्न सघाउने 56+ AI tools:1. Research- ChatGPT- Claude - DeepSeek R1- Gemini- Abacus- Perplexity 2. I...
02/05/2025

घण्टौको काम मिनेटमा गर्न सघाउने 56+ AI tools:
1. Research
- ChatGPT
- Claude
- DeepSeek R1
- Gemini
- Abacus
- Perplexity

2. Image
- Midjourney
- Dall E-3
- Flux
- Stability AI
- Grok

3. CopyWriting
- Rytr
- Copy AI
- Writesonic
- Adcreative AI
- otio

4. Writing
- Jasper
- HIX AI
- Jenny AI
- Textblaze
- Quillbot

5. Website
- 10Web
- Durable
- Framer
- Style AI
- Landingsite

6. Video
- Sora
- Luma
- Kling
- Pika
- InVideo
- HeyGen
- Runway
- ImgCreator AI
- Morphstudio .xyz

7. Meeting
- Tldv
- Otter
- Noty AI
- Fireflies

8. SEO
- VidIQ
- Seona AI
- BlogSEO
- Keywrds ai
- Seona

9. Chatbot
- Droxy
- Chatbase
- Mutual info
- Chatsimple

10. Presentation
- Decktopus
- Slides AI
- Gamma AI
- Designs AI
- Beautiful AI
- PopAi

11. Automation
- Make
- Zapier
- Xembly
- Bardeen

12. UI/UX
- Figma
- Uizard
- UiMagic
- Photoshop

13. Design
- Canva
- Flair AI
- Clipdrop
- Autodraw
- Magician design

14. Logo Generator
- Looka
- Designs AI
- Brandmark
- Stockimg AI
- Namecheap

15. Audio
- Lovo ai
- Eleven labs
- Songburst AI
- Adobe Podcast

16. Startup
- Tome
- Ideas AI
- Namelix
- Pitchgrade
- Validator AI

Address

Isma Ga. Pa-5, Dobata Gulmi
Kathmandu
25315

Website

Alerts

Be the first to know and let us send you an email when Unique Mobile And Photo Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share