LIFE OK TV NEPAL

LIFE OK TV NEPAL Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LIFE OK TV NEPAL, Media/News Company, Chapro chwok, Kathmandu.

27/12/2024

गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाइने बताउनुभएको छ ।

27/12/2024

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

27/12/2024

भक्तपुरको ऐतिहासिक नगरी भक्तपुरको मध्यपुर थिमिमा शुक्रबारदेखि मध्यपुर महोत्सव सुरु भएको छ ।

हस्तलेखन एक लेखन कलाको कौशल मात्र नभएर व्यक्तिको व्यक्तित्व र सृजनात्मक पाटोलाई झल्काउने एक माध्यम हो। यसै कौशलताको प्रद...
27/12/2024

हस्तलेखन एक लेखन कलाको कौशल मात्र नभएर व्यक्तिको व्यक्तित्व र सृजनात्मक पाटोलाई झल्काउने एक माध्यम हो। यसै कौशलताको प्रदर्शनको माध्यम बनेको यस वर्षको राष्ट्रिय हस्तलेखन प्रतियोगिता (National Handwriting Competition) मा कक्षा ३ मा अध्यनरत संस्कार शिष्य "यशिला रानाभाट" ले दोश्रो स्थान हासिल गर्न सफल भएकी छिन्।
आफ्ना शिष्यहरुको प्रतिभा विध्यालय र घरमा मात्र सिमित नराखी विश्वव्यापी रुपमा फैलाउने हाम्रो उद्देश्यको एक अर्को खुट्किलो पार गर्नु हाम्रो लागि निकै गर्वको कुरा हो।
बालविकास NCMAS प्रा.लि ले आयोजना गरेको यस राष्ट्रिय हस्तलेखन प्रतियोगितामा देशभरका १५० विध्यालयबाट ५००० बढी विध्यार्थी सहभागी भएका थिए। एसिया महादेशकै भव्य मानिएको यस प्रतियोगितामा छात्राले अङ्ग्रेजी विधामा दोश्रो स्थान हासिल गर्न सफल भएकी हुन्। पुष ११ गते राष्ट्रिय नाचघरमा एक भव्य कार्यक्रमको बिच विजयी विध्यार्थीहरुलाई सम्मान र पुरस्कार वितरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीले विजयी विधार्थी यशिलालाई नगद रु.३०००० साथमा प्रमाणपत्र तथा ट्रफी हस्तानतरण गर्नु भएको थियो।
यस सफलतामा प्रत्यक्ष अप्रत्यक्ष साथ दिनुहुने सम्पुर्णमा आभार।
प्रिय यशिला बधाई!
NEWS
GURUKUL SCHOOL
# (National Handwriting Competition)

26/12/2024

प्रथम कोटेश्वर महोत्सवको प्रेस विज्ञप्ति कार्यक्रम व्यवसायी संघका पुर्व अध्यक्ष

26/12/2024

प्रथम कोटेश्वर महोत्सवको प्रेस विज्ञप्ति कार्यक्रम व्यवसायी संघका सदस्य अर्जुन बस्नेतको भनाई

26/12/2024

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनचाहनाअनुसार कानून निर्माणको काम हुन नसकेको बताउनुभएको छ ।

26/12/2024

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सांसदहरुसंग छलफल भएको छ ।

26/12/2024

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकाहरुलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन सुझाव दिनुभएको छ ।

26/12/2024

उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने बताउनुभएको छ ।

25/12/2024

भारतका प्रसिद्ध गायक सोनु निगम काठमाडौं आउनुभएको छ ।

Address

Chapro Chwok
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when LIFE OK TV NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LIFE OK TV NEPAL:

Share