Growth Mate

Growth Mate Empowering growth through insights, strategies, and community. Join us to grow smarter, faster, together.
(2)

26/04/2026

.

20/04/2026

सरकारी कर्मचारीहरुको तलबभत्ता अब १५/१५ दिनमा भुक्तानी गर्ने निर्णय कस्तो लाग्यो त ?

रवि लामिछानेले चुनावी खर्च सार्वजनिक गरेका छन् :
11/03/2026

रवि लामिछानेले चुनावी खर्च सार्वजनिक गरेका छन् :

समानुपातिक मत अनि सिट ।
11/03/2026

समानुपातिक मत अनि सिट ।

Sindhupalchok - 2 Election Full Details.
09/03/2026

Sindhupalchok - 2 Election Full Details.

09/03/2026

दलहरूले समानुपातिकका आधारमा पाउने संभावित समानुपातिक सिट संख्या -:
रास्वपा ४८.३० % ले ५३ सिट।
नेकॉ १६.२० % ले १८ सिट ।
एमाले १३.७० % ले १५ सिट ।
नेकपा ५.९० % ले ६ सिट ।
श्रम ३.४० % ले ४ सिट ।

08/03/2026

RSP Crosses 30 Lakhs & NC Crosses 10 Lakhs, Samanupatik vote result upto now 10:25 PM:

🔔 30,64,443
🌳 10,33,368
🌞 8,86,397
⭐️ 4,32,964
Halo 2,18,268
Mato 1,74,624

समानुपातिकतर्फ रास्वपाले कटायो ३० लाख मत, ३ प्रतिशत थ्रेसहोल्डको निकै नजिक श्रम संस्कृति पार्टी...
08/03/2026

समानुपातिकतर्फ रास्वपाले कटायो ३० लाख मत, ३ प्रतिशत थ्रेसहोल्डको निकै नजिक श्रम संस्कृति पार्टी...

08/03/2026

सिन्धुपाल्चोक 2 मा नेपाली कम्युनिस्ट पार्टी ताराको जित्। फाइनल :
सिन्धुपाल्चोक-२ को अन्तिम मत परिणाम

युवराज दुलाल (तारा) – २१५७२
बंशलाल तामाङ (रूख) – १८८४८
अजय श्रेष्ठ(घण्टी) – १३८१७
शेर बहादुर तामाङ (सुर्य)– १५५१४
मतान्तर : २७२४

08/03/2026

सिन्धुपाल्चोक–२
#युवराज दुलाल (तारा) – १६९२७
#बंशलाल तामाङ (रूख) – १४३०५
#शेर बहादुर तामाङ (सुर्य) – १२०३८
#अजय श्रेष्ठ (घण्टी) – १०८१८
मतान्तर : २६२२
मत गणना निरन्तर भइरहेको छ ।

08/03/2026

Super Over like competition in Okhaldhunga: RSP is leading by just around 100 votes and counting is in last stage!

🔔 13,183
🌳 13,054
☀️ 10,005

Address

Boudha
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Growth Mate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share