KTMnews

KTMnews Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KTMnews, Social Media Agency, Bhedasingh Chowk, Kathmandu.

झिकाई झिकाई माया तमलाई ....B***n
14/03/2026

झिकाई झिकाई माया तमलाई ....
B***n

B***n ले हर्क साम्पाङलाई भौतिक तथा पूर्वाधार मन्त्री बनाउनु पर्छ । देशै भरी श्रमदानबाट राष्ट्र निर्माण गर्न र हाम्रो देश...
14/03/2026

B***n ले हर्क साम्पाङलाई भौतिक तथा पूर्वाधार मन्त्री बनाउनु पर्छ । देशै भरी श्रमदानबाट राष्ट्र निर्माण गर्न र हाम्रो देश हामी आफैं बनाउ भन्नी सन्देश दिन सकिन्छ।

संसद्‌बाहिरका विज्ञलाई मन्त्री बनाउने तयारी : एकलौटी सरकार गठनको जनादेश पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पर...
12/03/2026

संसद्‌बाहिरका विज्ञलाई मन्त्री बनाउने तयारी : एकलौटी सरकार गठनको जनादेश पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले परम्परागत राजनीतिक भागबन्डाभन्दा फरक शैलीमा सरकार गठन गर्ने तयारी थालेको छ। भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन शाहले सांसदभन्दा बाहिरका विज्ञ, प्राविधिक र दक्ष व्यक्तिलाई मन्त्री बनाउने विषयमा पार्टीभित्र गम्भीर छलफल अघि बढाएका छन्। उद्देश्य राजनीतिक भागबन्डा होइन, काम गर्न सक्ने दक्ष टिम बनाएर नतिजामुखी सरकार चलाउने हो।
तर नेपालको संविधान २०७२ अनुसार गैरसांसद मन्त्री बने पनि ६ महिनाभन्दा बढी पदमा रहन नपाउने व्यवस्था छ। त्यसैले यस्तो ‘विज्ञ क्याबिनेट’लाई दीर्घकालीन बनाउने हो भने संविधान संशोधन अनिवार्य हुने अवस्था छ।
बालेन यो संवैधानिक सीमाबारे पूर्ण रूपमा जानकार र सजग छन्। त्यसैले उनले ६ महिनाभित्र संविधान संशोधन सम्भव हुन्छ कि हुँदैन, त्यसका लागि आवश्यक राजनीतिक समर्थन जुटाउन सकिन्छ कि सकिँदैन र त्यसक्रममा आउन सक्ने जोखिम के हुन् भन्ने विषयमा समेत पार्टीभित्र रणनीतिक छलफल गरिरहेका छन्। रास्वपाको चुनावी वाचापत्रमै पनि दक्षता र विशेषज्ञतामा आधारित मन्त्री बनाउने प्रतिबद्धता उल्लेख गरिएको थियो।

Address

Bhedasingh Chowk
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when KTMnews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KTMnews:

Share