12/09/2026
को बन्ला पहिलो नेपाल भलिबल लिग (एनभीएल) को च्याम्पियन?
नेपाल भलिबल लिग (एनभीएल) को उपाधिका लागि आज अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ । च्याम्पियन टोलीले नगद २० लाख पुरस्कार प्राप्त गर्नेछ । खेल अपरान्ह ४ बजे त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु हुनेछ ।
Nepal Volleyball League
PHOTO: NVL