Yugsambedan

Yugsambedan युगसंवेदन: सत्य समाचार, तपाईंको विश्वास

12/07/2025

मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाइ : एक वर्षको सेवा, विकास र सुशासनको समिक्षा....

11/07/2025

सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ......

08/07/2025

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल...

08/07/2025

भिजिट भिसा काण्डमा संसदीय छानबिन गर्न राप्रपाको माग....

08/07/2025

भिजिट भिसा काण्डमा संसदीय छानबिन गर्न राप्रपाको माग..

02/07/2025

सरकारले आहा भन्ने काम गर्न नसकेको भए पनि गलत काम गरेको छैन : पृथ्वीसुब्बा गुरुङ

18/08/2024

राष्ट्रिय सभा (सोह्रौँ अधिवेशन) बैठक संख्या - ३३, मिति २०८१ साल, भदाै २ गते

16/08/2024

गठ्ठाघर दुर्घटना : असुरक्षित तवरले गरिएको ट्राफिक जाँच जिम्मेवार भएको स्थानीयको आरोप

15/08/2024

राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीले जवाफ दिँदै

नुवाकोटका एसपी भन्छन्- हेलिकप्टर जलिरहेको अवस्थामा भेटियो, यात्रुको मृत्यु भएको छ ||काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालि...
07/08/2024

नुवाकोटका एसपी भन्छन्- हेलिकप्टर जलिरहेको अवस्थामा भेटियो, यात्रुको मृत्यु भएको छ ||

काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले दुर्घटनाको पुष्टि गरे ।

उनका अनुसार एयर डाइनेस्टीको उक्त हेलिकप्टर जलिरहेको अवस्थामा भेटिएको छ। अहिले त्यहाँ पुगेका प्रहरी र स्थानीयबासीले हेलिकप्टरमा लागेको आगो निभाउने कोसिस गरिरहेका छन्

24/07/2024

**सौर्य एयरलाइन्सको विमान दुर्घटना** || Deadly Plane Crash In Nepal || 2024-7-24

24/07/2024

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना || Saurya Airplane crashes at TIA || EXCLUSIVE

Address

Balkhu
Kathmandu
44618

Telephone

+9779746809930

Website

Alerts

Be the first to know and let us send you an email when Yugsambedan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yugsambedan:

Share