I m Alone

I m Alone Actor, comedy shows. Watch videos, Post and make people's day.

07/06/2025

मैले कहिले हो पाउने खोइ 🙄❣️

दार्चुलामा एक महिला माथी आक्रमण गर्नें भालुलाई प्रहरी र स्थानियहरुले आफ्नो कब्जामा लिएका छन ।😯
07/06/2025

दार्चुलामा एक महिला माथी आक्रमण गर्नें भालुलाई प्रहरी र स्थानियहरुले आफ्नो कब्जामा लिएका छन ।😯



हिजो राति करिब 9:45 मा भारतको लोनाउला घुमेर आउने क्रममा पुणेको पौड बाट 5 किलो मिटर अगाडि बिच जंगलमा  गाडी दुर्घटना भई कल...
07/06/2025

हिजो राति करिब 9:45 मा भारतको लोनाउला घुमेर आउने क्रममा पुणेको पौड बाट 5 किलो मिटर अगाडि बिच जंगलमा गाडी दुर्घटना भई कलबटमा ठोकिएर अछाम जिल्ला ढकारी गाउँपालिका वडा नं ८ घर भएका भाइ प्रकाश वडको असामुहिक निधन भयको छ...
उहाँ प्रती भावपूर्ण श्रद्धाञ्जली एवं परिवारजनमा गहिरो संवेदना!😢

07/06/2025

God bless you all 😍😘😘

07/06/2025

के हुँदै छ यता फेरी सरकोमा🤣🤣

11/05/2025

ल कस्तो लाग्छ बा छोरीको नया update 😂😍😍

भारत–पाकिस्तानबीचको युद्धको खबरले सबैको मन भारी बनाएको छ, तर सबैभन्दा धेरै चिन्तित छन् ती नेपाली आमा–बुबा, श्रीमती र छोर...
10/05/2025

भारत–पाकिस्तानबीचको युद्धको खबरले सबैको मन भारी बनाएको छ, तर सबैभन्दा धेरै चिन्तित छन् ती नेपाली आमा–बुबा, श्रीमती र छोराछोरी, जसका प्रियजनहरू भारतीय सेनामा गोर्खा सैनिक भएर सीमामा उभिएका छन्। अहिले हजारौँ नेपाली गोर्खा भारतीय सेनामा कार्यरत छन्, जसले परदेशी भूमिमा पनि आफ्नो साहस र वफादारीको मिसाल बनाएका छन्।

तर वीरताको त्यो गौरवभन्दा ठूलो हुन्छ एक आमाको आँसु, एक पत्नीको छटपटी र एक बालकको बुबा फर्कने आशा। सामाजिक सञ्जालमा उनीहरूले पोखेका पीडा सुन्दा हृदय थाम्न गाह्रो पर्छ। युद्ध सधैं वीरताको कुरा मात्रै होइन, पीडाको समुद्र पनि हो — जहाँ हर एक गोलीसँगै कुनै न कुनै घरको चुलो निभ्ने खतरा हुन्छ।

आज हामी सबैको मन एउटै प्रार्थनामा जोडिएको छ — पशुपतिनाथले हाम्रो छोराहरूको रक्षा गरुन्। युद्ध नहोस्, यदि भयो भने पनि उनीहरू सकुशल फर्कून्। वीरताको कथा लेख्दा शोकका अक्षर नपरोस्।

हामी यहाँबाट बल र आशीर्वाद पठाइरहेका छौं — देशका लागि उभिएका ती वीर गोर्खाहरूलाई नमन।

युद्ध होस् वा शान्ति– हाम्रो एक मात्र कामना छ,
“हाम्रो गोर्खा छोराहरू सकुशल फर्कुन्।
अनि फेरि हाँसो फिर्ता आओस् यी घरआँगनमा।”

My memories 😎🤣
09/05/2025

My memories 😎🤣

09/05/2025
07/05/2025

lol 😅😅

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when I m Alone posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to I m Alone:

Share