Shambhala

Shambhala Welcome to the official page of Shambhala, a Nepalese film, releasing on 28th Bhadra.

तेस्रो हप्तामा प्रदर्शनरत चलचित्र “ Elephants in the FOG “ लाई शुभकामना।🎉
18/09/2026

तेस्रो हप्तामा प्रदर्शनरत चलचित्र “ Elephants in the FOG “ लाई शुभकामना।🎉

Film Critics Society of Nepal - क्रिटिक्स फिल्म अवार्ड्स २०८१ मा चलचित्र Shambhala ले उत्कृष्ट चलचित्र (Best Film), उत्क...
21/06/2026

Film Critics Society of Nepal - क्रिटिक्स फिल्म अवार्ड्स २०८१ मा चलचित्र Shambhala ले उत्कृष्ट चलचित्र (Best Film), उत्कृष्ट निर्देशक (Best Director - Min Bahadur Bham ) र उत्कृष्ट अभिनेत्री (Best Actress - Thinley Lhamo ) को विधामा पुरस्कार प्राप्त गरेको छ।
यो गरिमामय मूल्यांकन र पुरस्कारका लागि आयोजक फिल्म क्रिटिक्स सोसाइटी अफ नेपाल (FICSON) प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।
🎥🎬

15/05/2026
02/04/2026
Nepal is going to be a hub for global cinema 🙌
14/02/2026

Nepal is going to be a hub for global cinema 🙌

Renowned Nepali filmmaker Min Bahadur Bham has been selected as a jury member for the Berlin International Film Festival 2026, along with six other colleagues chosen from among thousands of filmmakers worldwide. With this achievement,

Our Director Min Bahadur Bham at press conference of International Jury during 76th Berlinale ! 🙌
13/02/2026

Our Director Min Bahadur Bham at press conference of International Jury during 76th Berlinale ! 🙌

Best Wishes to our Director Min Bahadur Bham 🙌🥳
12/02/2026

Best Wishes to our Director Min Bahadur Bham 🙌🥳

काठमाडौं । प्रसिद्ध बर्लिन फिल्म फेस्टिभल (बर्लिनाले) मा अन्तर्राष्ट्रिय जुरीको भूमिकामा सहभागी हुन निर्देशक म.....

गुरुकुलमा ‘कर्णाली दख्खिन बग्दो छ’ र ‘घनचक्कर’मा अभिनय गरे । फिल्म पढेर निर्देशनमा होमिनु अगावै मीनले महोत्सवका फिल्मको ...
05/02/2026

गुरुकुलमा ‘कर्णाली दख्खिन बग्दो छ’ र ‘घनचक्कर’मा अभिनय गरे । फिल्म पढेर निर्देशनमा होमिनु अगावै मीनले महोत्सवका फिल्मको स्वाद चाखे । जब महोत्सव पुगेका फिल्महरू हेरे, तबदेखि नै उनमा फिल्म बनाएर महोत्सव पुग्ने सपनाको बिजारोपण भयो । विश्व प्रतिष्ठित महोत्सवमा आफ्नो त्यही सपना साकार पार्दै आएका मीन हालै बर्लिनालेको अन्तर्राष्ट्रिय जुरीमा छनोट भए। चर्चित जर्मन निर्देशक वीम विन्डर्सले नेतृत्व गरेको टोली सदस्यका रुपमा उनले काम गर्नेछन्।

मुगुमा बुवाले देखाउने हाइभिजन हलमा फिल्म हेर्दा, मीन भामले कुनैदिन विश्व प्रतिष्ठित फिल्म महोत्सवको अन्तर्राष्...

लास्ट आवरसम्म पनि मैले बर्लिनको प्रस्ताव स्वीकार गरेको थिइनँ,’ भाम भन्छन्, ‘म उम्मेदवार बन्ने तयारीमा थिएँ । तर, दुईमध्य...
04/02/2026

लास्ट आवरसम्म पनि मैले बर्लिनको प्रस्ताव स्वीकार गरेको थिइनँ,’ भाम भन्छन्, ‘म उम्मेदवार बन्ने तयारीमा थिएँ । तर, दुईमध्ये एक छान्नैपर्ने भएपछि, सबै पक्षलाई तौलेर फेस्टिबल जाने निर्णय गरेँ ।’
भामका लागि बर्लिनको अन्तर्राष्ट्रिय जुरी सदस्य बन्नु व्यक्तिगत करिअरकै सबैभन्दा ठूला उपलब्धिमध्ये एक हो । 🥳🙌

मीनबहादुर भाम नेपाली फिल्मलाई विश्व मञ्चमा पुर्‍याउन निरन्तर संघर्षरत निर्देशकहरूमध्ये अग्रपंक्तिमा पर्ने ना...

31/01/2026

In a Himalayan polyandrous village in Nepal, pregnant Pema faces scrutiny as her first husband; Tashi vanishes on the trade to Lhasa. Accompanied by her de facto husband, monk, Karma, she embarks on a journey to find him, evolving her quest into self-discovery and liberation.
कर्णालीको हिमाली गाउँमा बहुपति प्रथाको चलनअनुसार ३ जना दाजुभाइसँग विवाह गरेकी ‘पेमा’ गर्भवती भएको थाहा पाए पछि ल्हासामा व्यापार गर्न जाँदा हराएका जेठो श्रीमान् 'टासी'लाई खोज्न दोस्रो श्रीमान् ‘कर्म’सँग यात्रामा जान्छिन् । सांसारिक खोजको रूपमा सुरु भएको यो यात्रा कसरी पेमाको आत्मज्ञान र मुक्तिको बाटोमा रुपान्तरण हुन्छ भन्ने कुरा यो चलचित्रको कथा हो । Karma Shambhala Upendra Jung Shahi Mustang Nepal

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Shambhala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share