Saralrekha

Saralrekha Saralrekha.com : Nepalese Community Portal

04/03/2025

काठमाडौं उपत्यकास्तरीय
उपप्रमुख / उपाध्यक्ष सञ्जाल
आठौं बैठकमा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा

28/02/2025

गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा
माने परिवार महिला समाज द्वारा संचालित
५ दिने नेपाली कागजको धुप बनाउने
तालिम समापन भएको छ।

हराएको बालक खोजि कार्यमा सहयोग गर्न परिवारको आग्रह फागुन १६, काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका वडा नं. ९...
28/02/2025

हराएको बालक खोजि कार्यमा सहयोग गर्न परिवारको आग्रह
फागुन १६, काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका वडा नं. ९ स्थायी घर भइ हाल बनेपा नगरपालिका वडा नं. ८ मा परिवारसंगै बसोबास गर्दै आएको १५ वर्षिया बालक हराएको हुँदा खोजि कार्य गर्न परिवारले आग्रह गरेको छ ।

फागुन १२ गते स्कूल पोषकमै घरबाट स्कुल निस्किएको कक्षा ८ मा अध्ययनरत आरूष लामा घरपरिवार र स्कूलबाट सम्पर्क विहिन भएको उनका आमा डोल्मो माया लामाले जानकारी दिइन् । ४ दिन बितिसक्दा समेत स्कूल र घर परिवारमा सम्पर्कमा नआएपछि खोजि कार्यमा लाग्न प्रहरीमा निवेदन समेत पेस गरेको परिवार स्रोतले बताएको छ । उनलाई भेटाउनुहने महानुभावलाई निम्न सम्पर्क नं. ९८०१०३९७४३८÷९८६११६२६०५ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका न्यायिक समितिद्वारा सन्चालित बिद्यालयस्तरका बाल बालिकाहरुलाई मौलिक हक, बालबालिका ऐन तथा लागु औषध द...
27/02/2025

गोकर्णेश्वर नगरपालिका न्यायिक समितिद्वारा सन्चालित बिद्यालयस्तरका बाल बालिकाहरुलाई मौलिक हक, बालबालिका ऐन तथा लागु औषध दुर्व्यसन रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम आज १३ औं बिद्यालय गोकर्णेश्वर नगरपालिका वडा ८ को होली एञ्जल्स इ. स्कुलमा सम्पन्न भएका छन् ।

चालर्स डार्विन एकेडेमीको२० औं स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम
25/02/2025

चालर्स डार्विन एकेडेमीको
२० औं स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम

25/02/2025

गोकर्णेश्वर नगरपालिका न्यायिक समितिद्वारा सन्चालित बिद्यालयस्तरका बाल बालिकाहरुलाई मौलिक हक, बालबालिका ऐन तथा लागु औषध दुर्व्यसन रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा ८ को जया मल्टिपल क्याम्पसमा गो.न.प.शिक्षा प्रमुख विर बहादुर खड्का

25/02/2025

गोकर्णेश्वर नगरपालिका न्यायिक समितिद्वारा सन्चालित बिद्यालयस्तरका बाल बालिकाहरुलाई मौलिक हक, बालबालिका ऐन तथा लागु औषध दुर्व्यसन रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा ८ को जया मल्टिपल क्याम्पसमा JMC का प्राचार्य भवानि प्रसाद पौडेल

25/02/2025

गोकर्णेश्वर नगरपालिका न्यायिक समितिद्वारा सन्चालित बिद्यालयस्तरका बाल बालिकाहरुलाई मौलिक हक, बालबालिका ऐन तथा लागु औषध दुर्व्यसन रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा ८ को जया मल्टिपल क्याम्पसमा नगर उपप्रमुख सान्नानी लामा

23/02/2025

नेपालय इङ्गलिस पब्लिक स्कुलकाे अभिभावक दिवस गोकर्णेश्वर नगरपालिकाका मेयर
दिपक कुमार रिसाल

23/02/2025

नेपालय इङ्गलिस पब्लिक स्कुलकाे अभिभावक दिवस गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामा

19/02/2025

११ औं कागेश्वरी पर्यटन महोत्सवको निमन्त्रणा

गोकर्णेश्वर नगरपालिका न्यायिक समितिद्वारा सन्चालित बिद्यालयस्तरका बालबालिकाहरुलाई मौलिक हक, बालबालिका ऐन तथा लागु औषध दु...
19/02/2025

गोकर्णेश्वर नगरपालिका न्यायिक समितिद्वारा सन्चालित बिद्यालयस्तरका बाल
बालिकाहरुलाई मौलिक हक, बालबालिका ऐन तथा लागु औषध दुर्व्यसन रोकथाम सम्बन्धी १६ दिन सचेतनामुलक कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा ४ को सहयोगी मा.वि.मा सातौ दिन सम्पन्न भएको छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Saralrekha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share