10/09/2026
सुर-पूजा गर्नाले मृत आत्माहरूको मात्र नभई सम्पूर्ण प्राणीहरूको पाप शुद्धीकरण भई सांसारिक दुःख–कष्टबाट मुक्ति प्राप्त गर्न ठूलो सहयोग पुग्छ भन्ने धार्मिक विश्वास छ। यस पुण्य कार्यले दिवंगत आत्माहरूको शान्ति तथा समस्त प्राणीहरूको कल्याणमा महत्वपूर्ण योगदान पुर्याउँछ।