Nepal News

Nepal News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal News, Media/News Company, .

03/07/2025

धमकि दिने मान्छे लाई तुरुन्तै करबाहि गरौं नेपाल पुलिस Nepal Police Nepal News जलेश्वर नगर पालिका 9 परिकौली महोत्तरी नेपाल | परिकौली को मान्छे लाई धमकि दिने मान्छे कहा को हो | Comeent मा जन्कारी पाउ ?

Nepal News भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहार दिएको छ ।
15/06/2025

Nepal News भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहार दिएको छ ।

15/06/2025
15/06/2025

रौतहटको राजपुर नगरपालिका वडा नं ४, राजपुर फरहदवा गाउँमा बस्ने शेख जलिल को छोरा शेख असलमको मृत्यु भएको छ । राति भइसकेको हुनाले मुचुल्का उठाउन नमिल्ने जिल्ला प्रहरी प्रवक्ताले बताएका छन् । असलमलाई शंकास्पद निर्घात कुटपिटबाट मारेर फालिएको अवस्थामा फेला पारिएको गोप्य स्रोतले जानकारी दिएका छन् । Nepal News

नेपाल विद्युत अधिकार  भोली लाईन काटीने......
13/06/2025

नेपाल विद्युत अधिकार भोली लाईन काटीने......

  Nepal News मृत्युलाई जितेका यात्री रमेश विश्वास कुमार भन्छन्:म विमानबाट हाम फालेको होइन, तर सिटसहितै विमानबाट बाहिर नि...
13/06/2025

Nepal News मृत्युलाई जितेका यात्री रमेश विश्वास कुमार भन्छन्:

म विमानबाट हाम फालेको होइन, तर सिटसहितै विमानबाट बाहिर निस्किएको थिएँ। उडानको करिब ३० सेकेन्ड नबित्दै एक जोरको विस्फोटजस्तो आवाज आयो, अनि त्यसपछि विमान दुर्घटनामा पर्यो। त्यो क्षण एकदमै छिटो घट्यो—मानौं समय रोकिएजस्तो लाग्यो।

जब म बेहोस अवस्थाबाट बिस्तारै होशमा आएँ, मेरो वरिपरि लाशहरू थिए। डरले मेरो शरीर थरथर काँपिरहेको थियो। केही सोच्न सकिनँ, म केवल उठेँ र दौडन थालेँ। चारैतिर विमानका टुक्राहरू छरिएका थिए, धुँवा थियो, आगोको गन्ध थियो। मलाई थाहा थिएन म कहाँ जाँदैछु, तर बाँच्ने प्रयासमा थिएँ।

त्यहीबीच कसैले मलाई समात्यो, सम्भवतः उद्दारकर्मी हो, र मलाई एम्बुलेन्समा हालेर अस्पताल पुर्‍यायो। म बाँचेँ—तर त्यो क्षणले मेरो जीवन सधैँका लागि बदलिदियो।

13/06/2025

Nepal News

  Nepal News India Today   एयर इन्डियाले आज दुर्घटनामा परेको विमानमा २४२ जना यात्रु र चालकदलका सदस्यहरू रहेको पुष्टि गरे...
13/06/2025

Nepal News India Today
एयर इन्डियाले आज दुर्घटनामा परेको विमानमा २४२ जना यात्रु र चालकदलका सदस्यहरू रहेको पुष्टि गरेको छ। तीमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती, १ जना क्यानाडाली र ७ जना पोर्चुगिज नागरिक रहेका छन् भने हाल सम्म कोहि जिवित नरहेको अनुमान । 😭

 : जिउँदो मान्छेलाई इट्टाभट्टामा हालेर हत्या गरेको आरोपमा जन्मकैदको सजाय भोगिरहेका अपताब आलमलाई उन्मुक्ति दिने निर्णयमा ...
13/06/2025

: जिउँदो मान्छेलाई इट्टाभट्टामा हालेर हत्या गरेको आरोपमा जन्मकैदको सजाय भोगिरहेका अपताब आलमलाई उन्मुक्ति दिने निर्णयमा संलग्न उच्च अदालत जनकपुरका न्यायाधीश खुसिराम थारुलाई नेकपा (बहुमत)ले आज कालोमोसो दलेको छ, अपराधिलाई उन्मुक्ति दिइएको भन्दै बहुमतले जनकारबाही स्वरूप कालोमोसो दलिएको जनाएको छ ।

एयर इन्डियाको मालिक टाटा समूहले विमान दुर्घटनाका पीडित प्रत्येक परिवारलाई जनही रु.१ करोड प्रदान गर्ने घोषणा गरेको छ। Nep...
13/06/2025

एयर इन्डियाको मालिक टाटा समूहले विमान दुर्घटनाका पीडित प्रत्येक परिवारलाई जनही रु.१ करोड प्रदान गर्ने घोषणा गरेको छ। Nepal News

अहमदावाद विमान दुर्घटना : भारतको गुजरात राज्यस्थित अहमदावादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको एय...
13/06/2025

अहमदावाद विमान दुर्घटना : भारतको गुजरात राज्यस्थित अहमदावादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको एयर इन्डियाको विमानमा २४२ बढी यात्रु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। टाइम्स अफ इन्डियाका अनुसार लन्डनका लागि उडेलगत्तै विमान नजिकै खस्नपुगेको हो।
तस्बिर : Nepal News नेपाल न्युज \ सामाजिक सञ्जाल

21/05/2023

New demand for security company
12 H 30 D

2300/2400 Selry aaune

Conct nu. 9818010006

Address


44515

Website

Alerts

Be the first to know and let us send you an email when Nepal News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share