Puskar

Puskar अनेरास्ववियु रामेछाप - इञ्चार्ज ✊
अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य🇳🇵
(8)

27/10/2025

सुदूरपश्चिमले प्रतिनिधित्व मागिरहँदा धुवाँ उडाइरहेका सुदन गुरुङ !!!!!👇️🤕

16/10/2025

बुढी मान्छेको कन्पारो नतताओन हौँ साथि हो ...!!!!!🤩🤔🤩🤔🤬👉️🤬🤩👇️👇️👇️👇️👇️👇️👇️👇️
जेन्जी का प्रधानमन्त्री 😂🙈

उनी भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका भिडिओहरूमा निकै भाइरल भएका थिए । ‘मेरो आँखामा डर छ ? ल हेर्नुस् म डराएको छु ? आफ्...
06/10/2025

उनी भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका भिडिओहरूमा निकै भाइरल भएका थिए ।
‘मेरो आँखामा डर छ ? ल हेर्नुस् म डराएको छु ? आफ्नी आमाको लागि सोच्नुस्,आमा बाउकोबारे सोच्नुस्, मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन’ जस्ता डाइलग भिडिओमा बोलेका तीनै युवाले आमाको हत्या गरेर सिङ्गै गाउँलाई रुवाएका छन् ।

04/10/2025

रोशीखोलो पुन उर्लियो ...!!!
👇️😪👇️

काठमाडौँबाट पाल्चोकतर्फ जाँदै गरेको बस दुर्घटना काठमाडौँबाट पाल्चोकतर्फ जाँदै गरेको बा ३ ख ९३०८ नम्बरको यात्रुबाहक बस मे...
28/09/2025

काठमाडौँबाट पाल्चोकतर्फ जाँदै गरेको बस दुर्घटना
काठमाडौँबाट पाल्चोकतर्फ जाँदै गरेको बा ३ ख ९३०८ नम्बरको यात्रुबाहक बस मेलम्ची १३ मा दुर्घटनामा परेको छ। थप विबरण आउन बाँकी
तस्बिर: Apil Deuja

जब अर्थमन्त्री छडके चेक मा निस्कीय न कुनै सेक्युरेटि न कुनै तडकभडक सामान्य नागरिक सगै बसेर गफ गरेर सल्लाह सुझाब लिने  र ...
24/09/2025

जब अर्थमन्त्री छडके चेक मा निस्कीय न कुनै सेक्युरेटि न कुनै तडकभडक सामान्य नागरिक सगै बसेर गफ गरेर सल्लाह सुझाब लिने र छडक्र चेक गरी निस्कीय कसै लाई अत्तोपत्तो भएन कि अर्थमन्त्री चेकीङ मा आएको भनेर :
हाम्रा अर्थमन्त्री ज्यु ले फेरि मन जित्नुभयो... हामिलाइ जनताको भावना बुझ्ने र हाम्रो कुरा सुन्ने उहा जस्तै नेता चाहिएकोथियो 🫡😍
Pic: MRR
゚viralシfypシ゚viralシ

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Puskar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Puskar:

Share