Janaboli

Janaboli यो जनबोली न्यूज नेटवर्क प्रा.लि. द्वारा सञ्चालित www.janaboli.com (सूचना विभाग दर्ता नम्बर ८३१/०७४७५) को आधिकारीक पेज हो । सम्पर्क नम्बर 9851097694

01/17/2026

हप्तामा कति पटक यौ`न स`म्पर्क गर्ने ? _"How many times a week should you have s`ex?"

झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार बने एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री उम्मेदवार बनाउने पार्टीको निर्णय      ...
01/17/2026

झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार बने एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री उम्मेदवार बनाउने पार्टीको निर्णय

इलाम क्षेत्र नं. २ मा एमालेबाट सुहाङ नेम्वाङ बने उम्मेदवारइलाम क्षेत्र नं. २ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार बनाउने ...
01/17/2026

इलाम क्षेत्र नं. २ मा एमालेबाट सुहाङ नेम्वाङ बने उम्मेदवार
इलाम क्षेत्र नं. २ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ । उनी युवा केन्द्रीय सदस्य एवं संविधान सभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ्गका छोरा हुन् ।

एमालेबाट गुल्मी १ मा प्रदीप ज्ञवाली, २ मा गोकर्ण विष्ट
01/17/2026

एमालेबाट गुल्मी १ मा प्रदीप ज्ञवाली, २ मा गोकर्ण विष्ट

01/17/2026

प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओलीलाई अघि सार्ने एमालेको निर्णय

एमालेबाट उम्मेदरको सूचीमा परेनन् योगेश भट्टराई । ताप्लेजुङबाट एमालेको झण्डा फहराउँदै जित्दै आएका योगेशलाई अध्यक्ष केपी श...
01/17/2026

एमालेबाट उम्मेदरको सूचीमा परेनन् योगेश भट्टराई । ताप्लेजुङबाट एमालेको झण्डा फहराउँदै जित्दै आएका योगेशलाई अध्यक्ष केपी शर्मा ओलीले यो पटक होल्डमा राखेका छन् । आजको सचिवालय बैठकलाई टुंगो लगाउन नदिएर अध्यक्षको तजविजमा निर्णय गरिने भन्दै योगेशलाई रोकिएको हो । उनले अध्यक्ष ओलीलाई धक्का दिन खोजेको, चुनावपछिपनि कांग्रेसका विद्रोहीलाई उचालेर एमालेलाई क्षति हुने काम गरेको आरोप ओलीको छ ।

एमालेबाट ‘अन्डर थर्टी’ की सांसद उम्मेवार बनिन् अस्मिता थापा२०७९ को स्थानीय तह निर्वाचनमा सबैभन्दा कम उमेरको जनप्रतिनिधि ...
01/17/2026

एमालेबाट ‘अन्डर थर्टी’ की सांसद उम्मेवार बनिन् अस्मिता थापा

२०७९ को स्थानीय तह निर्वाचनमा सबैभन्दा कम उमेरको जनप्रतिनिधि बनेर चर्चामा आएकी ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा एमालेबाट सांसद पदमा उम्मेदवार बन्ने ‘अन्डर थर्टी’ मा परेकी छिन् । एमाले केन्द्रीय कमिटीमा पनि सबैभन्दा कान्छो उम्मेदवारका रुपमा उनले डेब्यु गरेकी हुन् । उनी ओखदढुंगाबाट उम्मेदवार बनेकी छिन् । साविकका उम्मेदवार यज्ञराज सुनुवार यो पटक बाहिरिएका छन् ।

एमाले उम्मेद्वार को कहाँ ? सुदूरपश्चिम प्रदेशकैलाली१. द्वारिका न्यौपाने२. सूर्यबहादुर थापा३. गौरीशंकर चौधरी४. लेखराज भट्...
01/17/2026

एमाले उम्मेद्वार को कहाँ ?
सुदूरपश्चिम प्रदेश
कैलाली
१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३. गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५. यज्ञराज ढुङ्गाना
कञ्चनपुर
१. कमला बोहरा
२. वचनबहादुर सिंह
३. दीपक भट्ट
अछाम
१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटी
बाजुरा
१. लालबहादुर थापा
डोटी
१. दीपक धामी
डडेल्धुरा
१. चक्र स्नेही
बझाङ
१. अफिलाल ओखेडा
बैतडी
१. दामोदर भण्डारी
दार्चुला
१. गणेशसिंह ठगुन्ना

कर्णाली प्रदेश
सल्यान
१. गुलाबजंग शाह
रुकुम पश्चिम
१. नन्दराम देवकोटा
सुर्खेत
१. धुर्व शाही
२. कुलमणि देवकोटा
कालिकोट
१. नागेन्द्र शाही (नेसनल)
जुम्ला
१. शान्तिबहादुर महत
मुगु
१. पूर्णबहादुर रोकाया
हुम्ला
१. दल फडेरा
डोल्पा
१. लङ्क रोकाया
दैलेख
१. रविन्द्रराज शर्मा
२. लक्ष्मीराज शर्मा
जाजरकोट
१. डम्मरबहादुर सिंह

लुम्बिनी प्रदेश
नवलपरासी
१. रामप्रसाद पाण्डे
२. भगवतीप्रसाद यादव
रुपन्देही
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. बासुदेव घिमिरे
४. अध्यक्षले टुङ्गाउने
५. खिमलाल भट्टराई
कपिलवस्तु
१. विश्राम चौधरी
२. अध्यक्षले टुङ्गाउने
३. बिरेन्द्र कडौनिया
दाङ
१. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
२. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
३. घनश्याम पाण्डे
बाँके
१. सूर्य ढकाल
२. अध्यक्षले टुङ्गाउने
३. दलबहादुर सुनार
बर्दिया
१. सालिकराम अधिकारी
२. विमला विक
पाल्पा
१. नारायण आचार्य
२. विष्णुप्रसाद पोडेल
रुकुम पूर्व
१. अध्यक्षले टुङ्गाउने
रोल्पा
१. गोकुल घर्ती
प्यूठान
१. सूर्यबहादुर थापा
अर्घाखाँची
१. पिताम्बर भुसाल
गुल्मी
१. प्रदीप ज्ञवाली
२. गोकर्ण बिष्ट

गण्डकी प्रदेश
नवलपुर
१. भागीरथ सापकोटा
२. तिलबहादुर (तिलक) महत क्षेत्री
गोरखा
१. आर.सी. लामिछाने
२. मिलन गुरुङ
लमजुङ
१. पृथ्वी सुब्बा गुरुङ
तनहुँ
१. भगवती न्यौपाने
२. केदार सिग्देल
स्याङ्जा
१. मिनप्रसाद गुरुङ
२. खिमबहादुर थापा
म्याग्दी
१. हरिकृष्ण श्रेष्ठ
कास्की
१. बैणबहादुर क्षेत्री
२. कृष्ण थापा
३. दामोदर बैरागी
बागलुङ
१. हिरा केसी
२. मञ्जु शर्मा चालिसे
मुस्ताङ
१. इन्द्रधारा बिष्ट
मनाङ
१. पोल्देन सोताङ गुरुङ
पर्वत
१. पदम गिरी

बागमती प्रदेश
सिन्धुली
१. प्रदीप केसी (कटुवाल)
२. मनोजजंग थापा
रामेछाप
१. माधवप्रसाद ढुङ्गेल
दोलखा
१. पार्वत गुरुङ
सिन्धुपाल्चोक
१. आङदोर्जे शेर्पा
२. शेरबहादुर तामाङ
काभ्रे
१. अमित लामा
२. अध्यक्षले टुङ्गाउने
धादिङ
१. भूमी त्रिपाठी
२. धनबहादुर घले
नुवाकोट
१. बद्री मैनाली
२. केशव पाण्डे
रसुवा
१. प्रेमबहादुर तामाङ
मकवानपुर
१. रामेश्वर राना
२. महेश बर्तौला
चितवन
१. कृष्णराज (कमल) पाठक
२. अस्मिन घिमिरे
३. शंकरराज थपलिया
काठमाडौं
१. मोहन रेग्मी
२. मणिराम फुयाल
३. रामेश्वर फुयाल
४. अध्यक्षले टुङ्गाउने
५. अध्यक्षले टुङ्गाउने
६. अमनकुमार मास्के
७. अध्यक्षले टुङ्गाउने
८. राजेश शाक्य
९. अध्यक्षले टुङ्गाउने
१०. विनोद श्रेष्ठ
ललितपुर
१. चेतनाथ सञ्जेल
२. प्रेमबहादुर महर्जन
३. अध्यक्षले टुङ्गाउने

मधेश प्रदेश
सप्तरी
१. सुमन प्याकुरेल
२. सतिश सिंह
३. ताराकान्त चौधरी
४. बालकृष्ण चौधरी
सिराहा
१. केदार यादव
२. नविनकुमार यादव
३. लिलानाथ श्रेष्ठ
४. बिल्टु यादव
धनुषा
१. रामचन्द्र मण्डल
२. उमाशंकर अग्रहरि
३. जुली महतो
४. रघुवीर महासेठ
महोत्तरी
१. लक्ष्मी महतो कोइरी
२. रामपरिक्षण यादव
३. अध्यक्षले टुङ्गाउने
४. सरोज यादव
सर्लाही
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. हरि उप्रेती
रौतहट
१. अजय गुप्ता
२. शैलेन्द्र साह
३. कुन्दन कुशवाहा
४. रामजी शाह
बारा
१. अच्युत मैनाली
२. बलवीर चौधरी
३. ज्वाला शाह
४. किसान श्रेष्ठ
पर्सा
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. प्रमोद जैसवाल
४. जालिम मियाँ अन्सारी

कोशी प्रदेश
ताप्लेजुङ
१. अध्यक्षले टुङ्गाउने
पाँचथर
१. ऐन्द्रसुन्दर नेम्वाङ
इलाम
१. काजिमान कागते
२. सुहाङ नेम्वाङ
झापा
१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. अध्यक्षले टुङ्गाउने
४. मनोज ताम्ली
५. केपी शर्मा ओली
संखुवासभा
१. डा. अर्जुन कार्की
धनकुटा
१. राजेन्द्र राई
भोजपुर
१. शेर्दन राई
तेह्रथुम
१. भानुभक्त ढकाल
सुनसरी
१. सूर्य पन्दाक
२/३. जगदीश कुसियात( सो मध्य–१ अध्यक्षले टुङ्गाउने)
४. भगवती चौधरी
मोरङ
१. घनश्याम खतिवडा
२. दिलीप बगेडिया
३. दिलीप राई
४. जीवन घिमिरे
५. अध्यक्षले टुङ्गाउने
६. अध्यक्षले टुङ्गाउने
सोलुखुम्बु
१. कल्पना राई
ओखलढुंगा
१. अस्मिता थापा
उदयपुर
१. दुर्गा थापा स्वोती
२. अमर रायमाझी
खोटाङ
१. देवविक्रम राई

01/17/2026

महिलाहरूका पे`ण्टी चोर्ने पति,३० बर्षपछि र`हस्य खुल्दा महिला स्तब्ध_"Husband who steals women's panties"

चितवन क्षेत्र नं. ३ मा नेकपाबाट भरतपुर मेयर रेणु दाहाल, रास्वपाबाट सोविता गौतम । कसले जित्ला ?
01/17/2026

चितवन क्षेत्र नं. ३ मा नेकपाबाट भरतपुर मेयर रेणु दाहाल, रास्वपाबाट सोविता गौतम । कसले जित्ला ?

भोलि बालेन शाहले कामनपा मेयरबाट राजीनामा दिएर रास्वपाको घण्टी घर जाने । त्यसपछि जनकपुर हुँदै झापामा गएर ढुक्कै त्यही बस्...
01/17/2026

भोलि बालेन शाहले कामनपा मेयरबाट राजीनामा दिएर रास्वपाको घण्टी घर जाने । त्यसपछि जनकपुर हुँदै झापामा गएर ढुक्कै त्यही बस्ने । त्यही घरदैलो र चुनावी अभियान चलाउने ।

प्रचण्डले केपी ओली हराउन झापा निर्वाचन क्षेत्र नम्बर ५ मा युवा नेता रञ्जित तामाङलाई दिए टिकट
01/17/2026

प्रचण्डले केपी ओली हराउन झापा निर्वाचन क्षेत्र नम्बर ५ मा युवा नेता रञ्जित तामाङलाई दिए टिकट

Address

Kathmandu Nepal Uttardhoka Lazimpat
Rego Park, NY
44600

Alerts

Be the first to know and let us send you an email when Janaboli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janaboli:

Share

Category

https://www.janaboli.com जनबोली [ जनबोली न्यूज नेटवर्क प्रा. लि. ]

जनबोली [ https://www.janaboli.com/ ] सञ्चार माध्यमको आदर्श, मूल्य र मान्यता बोक्दै नागरिक तथा वैयक्तिक स्वतन्त्रता, सार्वभौमसत्ता र मुलुकको स्वतन्त्रताको पक्षमा अडिने प्रणका साथ अस्तित्वमा आएको एउटा जिम्मेवार सञ्चार प्रतिष्ठान हो । हामी कसैप्रति केन्द्रीत छैनौँ । जस्तो नाममा शब्द चयन गरिएको छ हाम्रो प्रशारण र प्रकाशनको केन्द्रविन्दुपनि जनबोली नै हुनेछ । प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार स्वतन्त्र सञ्चारका लागि आवश्यक सर्त हुन् भन्ने हाम्रो सम्पादकीय आवरण हो ।

समाचारको वस्तुनिष्ठ प्रस्तुति र सबै खाले विचारको साझा मञ्च बनाउँन सत्य, तथ्य, निष्पक्षताको तराजुमा तौलिएर जनताका आवाज प्रस्तुत गर्ने विश्वको एकमात्र नेपाली र अग्रेजी दुबै भाषाको सञ्चार माध्यम हो जनबोली ।

वि.सं. २०७१ सालमा स्थापना भएको यो सञ्चार प्रतिष्ठान शुरुवात चरणदेखि नै विभिन्न डिजिटल तौलमा मापन गर्दा नेपालको उत्कृष्ट १० भित्र रहिरहन सफल छ । हाम्रो अनवरत मेहनतलाई पाठक, विज्ञापनदाता, प्रचाक, लेखक तथा सुभेच्छुकहरुले मन पराईरहनुभएका कारण हाम्रो लोकप्रियता बढिरहेको हो भन्न हामी कदापी कन्जुस्याई गर्दैनौँ ।