अध्यादेश मार्फत आएका बिधेयक हरुमा हुदै गरेको बार्गेनिङ उच्चतम विन्दुमा पुगेको छ।
30/07/2024
सेयर बजारको उछालले कतिलाई पछार्ने हो ?
02/05/2024
भारतीय जनता पार्टीको निमंत्रणमा दिल्ली भ्रमणमा जाने राजनीतिक दलका प्रतिनिधिहरूको नाम -
नेपाली कांग्रेस- उदय शमशेर राणा
माओवादी केन्द्र - मातृका यादव
एमाले - विष्णु रिमाल
रास्वपा - शिशिर खनाल
जनमत - चन्द्र कान्त रावत
चिनिराखौ!
19/11/2023
दुर्गाको चालक बालकोट हो !
महेस बस्नेतले उत्प्रेरकको काम मात्र गरेका हुन । बाकी समयले बोल्नेछ।
परिवर्तनकारी सचेत बनौ!
16/11/2023
प्वाँख पलाउछ जब कमिलाको अन्त्य हुने दिन नजिक आउछ , ! प्वाँख देखिन्छन् दृस्टी लगाउनेलाई ।
06/11/2023
! खै कहाँ छन ट्रेड युनियन ?
बर्सेनि आइएलओले फालेको हड्डी चुस्नु बाहेक नेपालमा यिनिहरुको काम छैन । Jtucc Nepal Antuf MigrantUnion
Be the first to know and let us send you an email when Sanchar Majdoor संचार मजदुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.