The Digital Astrologer

The Digital Astrologer Astro_Researcher/Content_Creator/Storyteller

27/08/2026

नास्तिकहरुलाई नेपाल देवभूमि, तपोभूमि हो, तन्त्रले बनेको भूमि हो बेला बेला क्षमापूजा गर्नुपर्छ भन्दा पत्याउँदैनन्।

जति सकिन्छ त्यति जहाबाट सकिन्छ त्याहाबाट सहयोग गर्नुहोला। 🙏
26/08/2026

जति सकिन्छ त्यति जहाबाट सकिन्छ त्याहाबाट सहयोग गर्नुहोला। 🙏

21/08/2026

सकेसम्म मङ्सिर महिनासम्म ठूलो रकमको पैसाको लेनदेन नगर्नु । आवश्यक नभएको आर्थिक कारोबारबाट टाढा रहनुहोस्।
🪐🪷

ॐ नमः नागाय 💚🐍
17/08/2026

ॐ नमः नागाय 💚🐍

12/08/2026

🌑 खग्रास सूर्यग्रहण

आज सूर्यग्रहण लाग्दैछ। यो ग्रहण युरोपका केही देश, ग्रिनल्यान्ड तथा उत्तरी अमेरिकाका केही भू–भागबाट देखिनेछ। तर नेपालबाट भने यो सूर्यग्रहण नदेखिने भएकाले नेपालमा रहनेहरूका लागि ग्रहणको सूतक बार्नु आवश्यक पर्दैन।
#सूर्यग्रहण #खग्राससूर्यग्रहण #श्रावणअमावस्या #हरेकृष्ण

12/08/2026

🪷📿

ॐ रुद्राय नमः 🪷📿
09/08/2026

ॐ रुद्राय नमः 🪷📿

🕉️ ॐ शं शनैश्चराय नमः  🪐
08/08/2026

🕉️ ॐ शं शनैश्चराय नमः 🪐

07/08/2026

सेप्टेम्बर २ सम्म ♍💚
तपाईंले आफ्नो प्रेम/बैबाहिक सम्बन्धमा यी कुराहरु अनुभव गर्न सक्नुहुन्छ:
• साना–साना कुरामा बढी आलोचना गर्ने/हुने
• आफ्ना भावना खुलाएर व्यक्त गर्न कठिन भएको जस्तो
• सबै कुरा पूर्ण (Perfect) हुनुपर्छ भन्ने आशा

05/08/2026

आउँदो भदौदेखि कार्तिकसम्मको अवधि नेपालसहित विश्वका धेरै देशका लागि चुनौतीपूर्ण र सतर्क रहनुपर्ने समय देखिन्छ.।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when The Digital Astrologer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Digital Astrologer:

Shortcuts

Share