Kishan Aryal Page

Kishan Aryal Page Actor/Director

KAVYA | काब्या | EP. 14 आइसक्यो है, हेरेर प्रतिकृया दिनुहोला
16/08/2026

KAVYA | काब्या | EP. 14 आइसक्यो है, हेरेर प्रतिकृया दिनुहोला

CastMohan NiroulaBidhya KarkiRP PantaHiubala GautamGita Nepal...

काव्या भाग १२ :
02/08/2026

काव्या भाग १२ :

CastMohan NiroulaBidhya KarkiRP PantaGita NepalJB DCKishan Ar...

काव्या भाग ३ हेर्नु भयो ? नहेर्नुभएको भए लिंकमा छ है    ゚viralシ
05/05/2026

काव्या भाग ३ हेर्नु भयो ? नहेर्नुभएको भए लिंकमा छ है
゚viralシ

10 likes, 4 comments. "KAVYA | काब्या | EP - 03 | NEW NEPALI SERIAL | MOHAN NIROULA | BIDHYA KARKI | RP PANTA | GITA NEPAL"

05/05/2026

16 बर्षदेखि निरन्तर सेवामा प्रेस्टिज कम्प्युटर ट्रेनिङ सेन्टर, घट्टेकुलो, खसिचोक
सम्पर्क :01-4770103, 9841777693

नमस्कार है, काव्या भाग २ आइसकेको छ, सबैले माया गरिदिनुहुनेछ भन्ने आसामा छु है 🙏      ゚viralシ
27/04/2026

नमस्कार है, काव्या भाग २ आइसकेको छ, सबैले माया गरिदिनुहुनेछ भन्ने आसामा छु है 🙏 ゚viralシ

3 likes. "KAVYA | काब्या | EP 02 | NEW NEPALI SERIAL | MOHAN NIROULA | BIDHYA KARKI | RP PANTA | GITA NEPAL"

पुनः नयाँ कर्म सुरु गरेका छौं काब्या । काब्याका कथाब्यथा, संर्घष अनि उनको वरिपरिका समाजलाई केन्द्रमा राखेर हामीले एउटा ब...
20/04/2026

पुनः नयाँ कर्म सुरु गरेका छौं काब्या । काब्याका कथाब्यथा, संर्घष अनि उनको वरिपरिका समाजलाई केन्द्रमा राखेर हामीले एउटा बिशुद्ध सामाजिक, पारिवारिक कथा पस्कने कोशिस गरेका छौं । पहिलो भाग, के कस्तो लाग्छ प्रतिकृया दिन नभुल्नुहोला । आगामी भागहरुमा के कस्ता परिवर्तन अनि सुधार आवश्यक छन् यहाँहरुको रचनात्मक प्रतिकृया दिई सहयोग गर्न पनि अनुरोध छ ।

भिडियो हेर्नुहोसः https://youtu.be/pqoLxiNVlVg

#काब्या

KAVYA | काब्या | EP- 01 | NEW NEPALI SERIAL | MOHAN NIROULA | BIDHYA KARKI | RP PANTA | GITA NEPAL

बहुप्रतिक्षित टेलीचलचित्र "काव्या" बैशाख ७ गतेदेखि प्रशारण हुने भएको छ । निर्माण सुरुदेखि नै दर्शकहरूको अत्यन्तै चासो र ...
16/04/2026

बहुप्रतिक्षित टेलीचलचित्र "काव्या" बैशाख ७ गतेदेखि प्रशारण हुने भएको छ । निर्माण सुरुदेखि नै दर्शकहरूको अत्यन्तै चासो र प्रतीक्षा रहेको टेलीचलचित्रलाई गीता नेपालले निर्देशन गरेकी हुन । टेलीचलचित्र हरेक सोमबार बेलुकी 9 बजे प्राइम टिभी मार्फत प्रसारण हुनेछ🙏
゚viralシ

नवबर्षको शुभकामनासहित बिशेष छुटमा विशेष अफरसंगै कम्प्युटरका बिभिन्न कक्षाहरु सन्चालन भैरहेका छन । Special Offer For SEE ...
14/04/2026

नवबर्षको शुभकामनासहित बिशेष छुटमा विशेष अफरसंगै कम्प्युटरका बिभिन्न कक्षाहरु सन्चालन भैरहेका छन ।
Special Offer For SEE Students, Hurryup.
Prestige Computer, Ghattekulo Kathmandu
Contact: 01-4770103, 9851023546
Prestige Ghattekulo

Address

Ghattekulo
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kishan Aryal Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kishan Aryal Page:

Shortcuts

Share

Category