Sangam Media संगम मिडिया

Sangam Media संगम मिडिया 'संगम मिडिया' नेपालमा आधिकारिक रूपमा सूचना बिभागमा दर्ता भएको अनलाइन मिडिया (Online Media) हो।

बालेन, कुलमान र रबिबिच एकता : रास्वपा सभापतिमा रवि लामिछाने, उपसभापतिमा कुलमान घिसिङ र बालेन्द्र शाह भावी प्रधानमन्त्रीक...
29/12/2025

बालेन, कुलमान र रबिबिच एकता : रास्वपा सभापतिमा रवि लामिछाने, उपसभापतिमा कुलमान घिसिङ र बालेन्द्र शाह भावी प्रधानमन्त्रीको उम्मेदवार

रवि-बालेन सहमती : रास्वपा सभापतिमा रवि लामिछाने नै रहने र बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाइने
28/12/2025

रवि-बालेन सहमती : रास्वपा सभापतिमा रवि लामिछाने नै रहने र बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाइने

भारतमा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बन्यो 'धुरन्धर', 21 दिनमा भारतमा 670 र बिश्वब्यापी कमायो 1000 करोड
26/12/2025

भारतमा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बन्यो 'धुरन्धर', 21 दिनमा भारतमा 670 र बिश्वब्यापी कमायो 1000 करोड

BREAKING NEWS: रवि, बालेन र कुलमान एउटै चुनाव चिह्नबाट लड्ने तयारी, आज रातिसम्म सहमतिको खाका तयार हुने
26/12/2025

BREAKING NEWS: रवि, बालेन र कुलमान एउटै चुनाव चिह्नबाट लड्ने तयारी, आज रातिसम्म सहमतिको खाका तयार हुने

सम्पुर्ण क्रिश्चियन धर्मावलम्बीहरुमा ‘क्रिसमस डे’ को शुभकामना। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिन डिसेम्ब...
25/12/2025

सम्पुर्ण क्रिश्चियन धर्मावलम्बीहरुमा ‘क्रिसमस डे’ को शुभकामना। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिन डिसेम्बर 25 का दिन ‘क्रिसमस डे’ मनाईन्छ।

BREAKING NEWS : रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
18/12/2025

BREAKING NEWS : रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

एमाले अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीहरु:
18/12/2025

एमाले अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीहरु:

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक निर्वाचित भएका छन् ।
18/12/2025

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक निर्वाचित भएका छन् ।

18/12/2025

एमाले अधिवेशन : अध्यक्षमा प्रारम्भिक मत परिणाम

*केपी शर्मा ओली : १५६
*ईश्वर पोखरेल : ६७

16/12/2025

नेकपा एमालेको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै, अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा, को बन्लान अध्यक्ष?

काठमाडौका मेयर बालेन शाह बुबाको निधनपछि आज पहिलो पटक सार्वजनिक भएका छन्। B***n
15/12/2025

काठमाडौका मेयर बालेन शाह बुबाको निधनपछि आज पहिलो पटक सार्वजनिक भएका छन्। B***n

हिन्दी फिल्म 'धुरन्धर' ले 10 दिनमा भारतमा मात्र 365 करोडको कीर्तिमानि ब्यापार गरेको छ।
15/12/2025

हिन्दी फिल्म 'धुरन्धर' ले 10 दिनमा भारतमा मात्र 365 करोडको कीर्तिमानि ब्यापार गरेको छ।

Address

Balaju
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sangam Media संगम मिडिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sangam Media संगम मिडिया:

Share