Nepaliko Online

Nepaliko Online Education, Awareness & Entertainment
A complete Nepali Portal. Education, awareness and entertainment

09/06/2026

BREAKING NEWS

सुदन गुरुङको आजै गृहमन्त्री पदमा नियुक्ति हुने भएको छ ।

उहाँले आज दिउँसो ३ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

थप विवरण आउन बाँकी ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा केही समय अगावै बाहिरिएको हाे ...
13/05/2026

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा केही समय अगावै बाहिरिएको हाे ।

12/05/2026

६०३८ मिटर अग्लो चुलु फार ईस्ट हिमालमा सशस्त्र |

नेपालीको | सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा सञ्चालित उच्च भुभाग खोज तथा उद्धार तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूले चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका छन् ।

सशस्त्र प्रहरी नायव उपरीक्षक बाबुराम थापाको कमाण्डमा ४ जना प्रशिक्षकसहित १८ प्रशिक्षार्थीले २ जना शेर्पा गाइडको सहयोगमा मंगलबार बिहान ६ः४५ बजे ६ हजार ३८ मिटर अग्लो चुलु फार ईस्ट हिमाल सफलतापूर्वक आरोहण गरेका हुन् ।

उक्त टोली बैशाख २७ गते मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–३ चुलुबाट प्रस्थान गरेको थियो भने बैशाख २८ गते राति २३ः०० बजेबाट हिमाल आरोहण सुरु गरेको थियो ।

👏 सम्पूर्ण टोलीलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ।

🚨 BREAKING NEWS 🚨अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ...
12/05/2026

🚨 BREAKING NEWS 🚨

अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घाइतेहरूको उद्धार तथा उपचार कार्य जारी रहेको छ ।
दुर्घटनाको थप विवरण आउन बाँकी ।

📍 अर्घाखाँची, नेपाल

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉“Nepaliko Online” परिवारको तर्फबाटहामी तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉
“Nepaliko Online” परिवारको तर्फबाट
हामी तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता कामना गर्दछौँ। ✨

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी र अल्बानियाका प्रधानमन्त्री एडी रामाले अनौठो र सम्मानजनक शैलीमा भेटवार्ता गरेका थिए...
17/05/2025

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी र अल्बानियाका प्रधानमन्त्री एडी रामाले अनौठो र सम्मानजनक शैलीमा भेटवार्ता गरेका थिए ।

आज सकेसम्म यात्रा नगर्नुहोला ।
28/09/2024

आज सकेसम्म यात्रा नगर्नुहोला ।

सुरुङ मार्गसम्म पहिरो नै पहिरो...
28/09/2024

सुरुङ मार्गसम्म पहिरो नै पहिरो...

प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधि हटाउन सुझाव, जवान/हवल्दारले १६ वर्ष र असई/सईले १८ वर्ष पुगेपछि अवकाशमा जान सक्ने त...
13/08/2024

प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधि हटाउन सुझाव, जवान/हवल्दारले १६ वर्ष र असई/सईले १८ वर्ष पुगेपछि अवकाशमा जान सक्ने तर पेन्सन २० वर्ष पुगेपछि मात्रै पाउने पेन्सन दिन सुझाव दिएको छ ।

07/08/2024

Breaking : नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटन भएको छ |

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepaliko Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepaliko Online:

Share