FactDurbar

FactDurbar FactDurbar is Fact video making Page Please like this page for intresting Facts.

फेसबुक मा सीताराम कट्टेलका भाइ कुमार कट्टेल लेख्छन् ~~~ "यसरी शिरमा हात राख्ने मेरो दाइ हुँदै हैन । आज शिरमा हात राख्न ब...
21/11/2025

फेसबुक मा सीताराम कट्टेलका भाइ कुमार कट्टेल लेख्छन् ~~~
"यसरी शिरमा हात राख्ने मेरो दाइ हुँदै हैन ।
आज शिरमा हात राख्न बाध्य बनाईयो ।
शिरमा हात राखे पनि शिर निहुरिएको छैन दाइ ।
५ वर्षमा ६ पटक छानबिन गर्दा पनि उठेको रकम भन्दा १०-१५ करोड बढीको काम गरेको पुष्टिले पनि तपाईंको शिर धेरै उच्च भएको छ दाइ ।
अनि दाइ तपाईंको शिरमा जन्मदिने आमाबुबाको हात छ ।
आमाबुबा भनेका भगवान हुन ।
तपाईंको साथमा भगवान छन दाइ ।
नेपालीहरुको आशिर्वाद छ ।
मेरो दाइलाई अझै बलियो बनाउने शक्ति प्रदान गरिदिनुहोस् भगवान । 🙏"

बिशाल भण्डारी भन्छन ~" समय परेको व्यक्तिगत समस्याका कारण म सहयोगको आशमा तत्कालिन प्रधान मन्त्री कार्यालय , गृह मन्त्रालय...
21/11/2025

बिशाल भण्डारी भन्छन ~" समय परेको व्यक्तिगत समस्याका कारण म सहयोगको आशमा तत्कालिन प्रधान मन्त्री कार्यालय , गृह मन्त्रालय र विभिन्न कार्यालयहरू, नेताहरू तथा सम्बद्ध व्यक्तिहरूसँग भेटघाट गरिरहेको थिएँ। GENZ आन्दोलन पछि पनि त्यहि समस्या लियर अहिलेको प्रम कार्यालय र गृहका सथिहरु संग संपर्कमै थिए र छु ।
यही क्रममा धेरै ठाउँमा गएको, धेरैलाई भेटेको तस्बिर र प्रमाणहरू पनि म संग छन्।
त्यसैबीच महेश बस्नेत ज्युको घरमा भेटको क्रममा खिचिएको एउटा फोटो भिडियो अनावश्यक रूपमा भाइरल बनाइयो। एक जना व्यक्तिसँग नितान्त व्यक्तिगत समस्या सुनाउन र सुल्झाउन भेटेको आधारमा म कुनै राजनीतिक धार वा समर्थनमा छु भन्ने गलत बुझाइ नगरिदिनुहोला।
आजसम्म पनि सहीलाई सही र गलतलाई गलत भन्नु मेरो सिद्धान्त हो।
म राजनीतिक रूपमा कसैको पक्षमा उभिएको छैन, न कुनै समूह, दल वा व्यक्तिको समर्थनमा म त्यहाँ गएको थिएँ।
मलाई चिन्नुहुने साथीभाइ, मिडिया तथा सबैलाई कृपया एउटा तस्बिरका आधारमा भ्रम नफैलाइदिनुहोस्।
धन्यवाद। "

तपाई ले आफ्नो दिमाग को कति जीबी चै डाटा स्टोरमा युज गर्नु भएको छ त ?
21/11/2025

तपाई ले आफ्नो दिमाग को कति जीबी चै डाटा स्टोरमा युज गर्नु भएको छ त ?

शिवुले धुरुधुर रुँदै भने - म त जन्मँदा मान्छे जस्तो पनि थिईन, मान्छेहरू डराउँथे मलाई देखेर । मैले मेरो बाल्यकालका फोटोहर...
18/11/2025

शिवुले धुरुधुर रुँदै भने - म त जन्मँदा मान्छे जस्तो पनि थिईन, मान्छेहरू डराउँथे मलाई देखेर । मैले मेरो बाल्यकालका फोटोहरू हेर्न नसकेर म आफैले ती सबै तस्बिरहरू जम्मा गरे र जलाईदिए।

एक दिन मैले सिबुसँग क्याफेमा लगभग तीन घण्टा बिताएँ। त्यो समय मेरो लागि अत्यन्त भावनात्मक रह्यो। सिबुले आफ्नो कथा खोलेर मलाई सुनाउँदा उनि धुरुधुरु रोए । भाउजु ! म त जन्मँदा मान्छे जस्तो पनि थियिन नि , मान्छेहरू डराउँथे मलाई देखेर। मैले मेरो बाल्यकालका फोटोहरू हेर्न नसकेर म आफैले ती सबै तस्बिरहरू जम्मा गरे र जलाईदिए। यि वाक्यहरु बोल्दा उन्का आखा बाट आशु बरबर झरिरयो । केहि बेर सम्मालिएर उनले फेरि थपे “ भाउजु म सानो हुदा मलाई ट्रकले हान्यो , टाउकोमा चोट लाग्यो त्यसैले अहिले पनि धेरै कुरा याद गर्न सक्दिन। घरमा सबै गोरो , अग्लो छन् खै म मात्र किन यस्तो जन्मे होला है । अझै पनि, कान्ति हस्पिटलमा मेरो शरीरको फोटो ठुलो बनाएर टासेका छन् छ , शायद देखाउनको लागि होला कि कुनै रोग कति भयानक हुन सक्छ भनेर । म सुनिरहे ….
सबै कुरा बिर्सेर अगाडि बढे viral भएपछि पहिलो चोटि कमेन्ट पढ्दा फेरि म साच्चै नराम्रो रहेछु भन्ने थाहा भयो अनि ढोका थुनेर चिच्याएर रोए भाउजु। सायद मलाई भन्दा धेरै त मेरो बुवा मम्मिलाई दुख्यो होला । तपाईहरू कमेन्टमा उसलाई जनावरसँग तुलना गर्नुहुन्छ, उसको अनुहारमाथि हाँस्नुहुन्छ, अनेक शब्दहरू लेख्नुहुन्छ ,तर पनि ऊ सबैलाई हाँसाउने गर्छ, किनभने ऊ पीडा जान्दछ , दुखको दुख ऊ जान्दछ । कसैको पीडामा मनोरञ्जन खोज्नेहरूलाई सोध्न मन छ शिबुको जत्ति पीडा तपाईको जीवनमा आयो भने के तपाई टिक्न सक्नुहुन्न? सिबुले त हाँसो बाँड्छ, तपाईंहरू त घृणाको बिष बाँड्दै हिड्नुहुन्छ ।
उसको भिन्नतालाई अपमान गर्दा, तपाई पक्कै महान् बन्नुहुन्न । राम्रो मान्छेले त अरूलाई सम्मान दिन्छ, संवेदनशील हुन्छ, र फरक मानिसलाई पनि माया गर्छ। हिजो उसको जन्मदिन थियो, उसलाई यो बर्ष दिन सकिने सबैभन्दा ठूलो उपहार भनेको नकारात्मक कमेन्ट नगरिदिनु हो। सिबु साँच्चिकै राम्रो, सच्चा, र संवेदनशील व्यक्ति हो। उसलाई हाँस्न दिनुहोस्, उसको रमाईले गितमा हास्नु , रमाउनु तर अपशब्द र गालिले उसको आत्मसम्मान, अतीत र पीडामा थप चोट पुर्याउनु बन्द गर्नुहोस्।
Copied from: Dipa Simkhada

अष्ट्रेलिया मा जम्दै नेपाली उद्धमी
11/11/2025

अष्ट्रेलिया मा जम्दै नेपाली उद्धमी

Advertising campaign समेत कपि हुन्छअरु त के Original हुनु यहाँ !
07/11/2025

Advertising campaign समेत कपि हुन्छ
अरु त के Original हुनु यहाँ !

नेपाल आईपुदग्दा कती पुग्ला दाम ?!
07/11/2025

नेपाल आईपुदग्दा कती पुग्ला दाम ?!

01/11/2025

श्रम संस्कृतिमा सबैलाई अटाउनेछौँ : Harka Sampang🙏

एकदमै कमजोर मार्केटिङ गर्दै चलचित्र परान
29/10/2025

एकदमै कमजोर मार्केटिङ गर्दै चलचित्र परान

हर्क साम्पाङ्ग लेख्नुहुन्छ
28/10/2025

हर्क साम्पाङ्ग लेख्नुहुन्छ

27/10/2025

Good Night

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when FactDurbar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share