News Bazar.com

News Bazar.com २४ सै घण्टा पल-पलका खबर, मनोरन्जन तथा विभिन्न भिडियो हेर्नको लागि लाइक गर्नैपर्ने पेज

जय माता पाथीभरा !
08/04/2025

जय माता पाथीभरा !

एलन मस्क २०२५ मा विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्, जसको सम्पत्ति $३४२ अर्ब अमेरिकी डलर पुगेको छ।
06/04/2025

एलन मस्क २०२५ मा विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्, जसको सम्पत्ति $३४२ अर्ब अमेरिकी डलर पुगेको छ।

रामनवमी पर्व आज, भगवान रामचन्द्रको पूजाआराधना गरेर मनाइँदैरामनवमी पर्व आज (आइतबार) परेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल न...
06/04/2025

रामनवमी पर्व आज, भगवान रामचन्द्रको पूजाआराधना गरेर मनाइँदै
रामनवमी पर्व आज (आइतबार) परेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन यो पर्व मनाउने परम्परा छ ।रामनवमी पर्व श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजाआराधना गरेर मनाउने गरिन्छ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको मान्यता छ । विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र र कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।
भगवान् रामको कुण्डलीमा पाँचग्रह सूर्य, मंगल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको मान्ने चलन छ । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्र अर्थात नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेको भनाइ छ । रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गरेर रामनवमी पर्व मनाउने गरिएको धर्मशास्त्रविद् बताउँछन् ।रामले चलाएको राज्यलाई रामराज्य भनिन्छ । रामको राज्यबाट सारा मानिस खुसी थिए । त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित रहेको मानिन्छ । रामलाई मर्यादा पुरुषोत्तमसमेत भन्ने गरिन्छ ।

जय माता 🙏🙏💐💐
21/09/2023

जय माता 🙏🙏💐💐

सुपा देउराली माता
09/09/2023

सुपा देउराली माता

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when News Bazar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share