CB Khabar

CB Khabar सत्य तथ्य निष्पक्ष खबरको संवाहक

11/08/2025

प्रधानमन्त्री ओली मन्त्रीहरू फेर्न आँतुर, देउवासँग सहमति लिने प्रयास जारी

11/08/2025

आज पवित्र श्रावण महिनाको अन्तिम सोमबार भएकाले शिवजीलाई जल चढाउन तिर्थालुहरू पवित्र मन्दिर र धामहरू पुगिरहेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी । आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहा...
11/08/2025

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी । आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डाइरेक्टर मदन पौडेलले जर्सी अनावरण गरेकहुन्।
सम्झौता अनुसार नेपाल क्रिकेट संघ (क्यान) लाई नासा सेक्युरिटिजले वार्षिक दुई करोड ३६ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

04/08/2025

१२ कक्षाको नतिजा सार्वजनिक भएको छ ।

     🇳🇵🇯🇵
01/08/2025

🇳🇵🇯🇵

30/07/2025

दीपेन्द्रसिंह ऐरी
आइसिसी टी-२० अलराउन्डरको विश्व वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा उक्लिएका छन्। नयाँ विश्व वरीयताको सूचीमा ऐरी एक स्थान माथि उक्लिएका हुन्। यो सूचीको शीर्ष स्थानमा भारतका हार्दिक पाण्ड्या छन्। यसअघि दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजका रोस्टन चेज सात स्थान तल झर्दै नवौं स्थानमा पुगेपछि ऐरीको वरीयता सुधार आएको हो।

25/07/2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २९ वटा जहाज पार्किङ गर्न सकिने

25/07/2025

६४ लाख पासपोर्ट छाप्ने ठेक्कामा ‘सेटिङ’
प्राविधिक मापदण्डमै ‘अयोग्य’ कम्पनीलाई दिइयो आठ अर्बको ठेक्का

25/07/2025

साउन ६ गतेसम्म दुई हजार एक सय ४५ जनाले दमक भ्यूटावरको अवलोकन गरिसकेका छन्। टावरमा प्रवेशका लागि प्रतिव्यक्ति १०० रुपैयाँ शुल्क तोकिएको छ।

25/07/2025

चितवनमा बसलाई ओभरटेक गर्ने क्रममा बोलेरोले मोटरसाइकललाई ठक्कर दियो, चालकको मृत्यु

25/07/2025

देशभर मनसुनी वायुको प्रभाव कमजोर, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

25/07/2025

रेसलिङ सुपरस्टार हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ ।

Address

Bagbazar 28 Ktm
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when CB Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CB Khabar:

Share