Celebrity Times

Celebrity Times Welcome to the Official page of Celebrity Times! Join us for exclusive updates.

05/07/2025

यो सर्ट फिल्म हनिमुनमा समावेश एउटा दृश्य हो । यो सिनले तपाईँहरुको मन छोयो भने अथवा छोएन भने पनि अनिवार्य तलको लिंक खोृलेर एकपटक सर्ट फिल्म हनिमुन हेर्नुहोला । विहे नभएकाहरुका लागि त यो सर्ट फिल्म निकै राम्रो जडिवुटी हुने पक्का छ ।

FULL VIDEO - https://www.youtube.com/watch?v=RJOZPCqbg_0&t=65s

15/06/2025

3 powerful short films + 2 surprise videos — all lined up for a special screening event! 🎬🔥
Stay tuned, something amazing is coming soon!"

10/05/2025

डकुमेन्ट्री ‘लापत्ता सन्तान’ हेर्नुभयो ? हामीले यो संवेदनशील विषयवस्तुमा आधारित एउटा छोटो भिडियो कथा तयार गरेका छौं, जसले तपाईंको मन छोला भन्ने हामीलाई विश्वास छ। यो भिडियोले हुँदा हुँदै पनि आश्रम लगेर बा–आमा राख्ने र छोरा बुहारी लापत्ता हुने यथार्थतालाई उजागर गर्ने प्रयास गरेको छ।

👇 पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्:
🔗 https://www.youtube.com/watch?v=alg5cy6zZTs&t=499s

यदि तपाईंलाई हाम्रो प्रयास मन पर्‍यो भने, च्यानल सस्क्राइब गर्न नबिर्सिनुहोला। तपाईंको सानो साथ र माया हाम्रो लागि ठूलो प्रेरणा हो। धन्यवाद! ❤️

03/05/2025

डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ मा समावेश भावनात्मक गीत ‘बोल्ने कोही छैन’ र केहि दृश्यहरू अहिले हाम्रो युट्युब च्यानल Celebrity Times मा हेर्न सक्नुहुन्छ।

गाउँको पीडा, मर्म र यथार्थ मैले मात्र होइन, धेरैले गहिरोसँग महसुस गर्नुभएको छ। हाम्रो यो प्रोजेक्ट विभिन्न अन्तर्राष्ट्रिय फेस्टिवल र च्यारिटी कार्यक्रममा प्रस्तुत भइरहेकाले सम्पूर्ण फिल्म हालसम्म सार्वजनिक गर्न सकेका छैनौं। तर, शीर्ष गीत ‘बोल्ने कोही छैन’ भने सबैका लागि खुला रूपमा प्रस्तुत गरेका छौं।

यदि तपाईं साँच्चिकै गाउँको पीडा वुझ्न चाहनुहुन्छ भने, तलको लिंकमा क्लिक गरेर पुरा गित र भिडियो हेर्न सक्नुहुन्छ र भिडियो मन परेमा हाम्रो च्यानललाई सब्स्क्राइब गरेर साथ तथा सपोर्ट दिनुहोला है ।

👉 https://www.youtube.com/watch?v=e5qOokuJGP0

धन्यवाद। ❤️

01/05/2025

यो 'हनिमुन' सर्ट फिल्मको बिहाइन्ड द सीन हो — माया, संघर्ष र रमाइलोले भरिएको हाम्रो यात्रा।

यदि तपाईंले पुरा फिल्म हेर्नुभएको छैन भने, अहिले हेर्नुहोस् , लिंक तल छ
https://www.youtube.com/watch?v=RJOZPCqbg_0

च्यानल सब्स्क्राइब गरेर साथ दिनुभयो भने, त्यो हाम्रो लागि ठुलो प्रेरणा हुनेछ।🙏




28/04/2025

डकुड्रामा ‘मौन’ की मुख्य कलाकार प्राथना पाठकको फर्स्टलुक पोस्टर सुटिङको केही झलक! 🎥✨

यदि तपाईंलाई यो दृश्यले छोयो भने, कृपया हाम्रो च्यानल सब्सक्राइब गर्न नबिर्सनुहोस्:
🔗 https://www.youtube.com/

नयाँ विशेष कन्टेन्टहरू सबैभन्दा पहिले हेर्नका लागि हामीसँग जोडिरहनुहोस्! ❤️

27/04/2025

मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको पावन अवसरमा सम्पूर्ण आमाबुबा र आफन्तजनप्रति हार्दिक श्रद्धा, सम्मान र शुभकामना व्यक्त गर्दछु।

यो सिन हामीहरुको पछिल्लो प्रोजेक्ट लापत्ता सन्तानको हो । यदि तपाईँहरुलाई यो सिन मन परेमा हाम्रो च्यानल सस्क्राईव गरिदिनुहोला । पुरा फिल्म छिट्टै हाम्रै च्यानलमा सार्वजनिक हुँदैछ ।

https://www.youtube.com/

24/04/2025

सर्टफिल्म 'AARADHYA ' मा रहेको एउटा सिन ।यस प्रोजेक्टबाट सबैभन्दा धेरै फिडव्याक पाएको थिएँ । पूरा फिल्म हेर्न तलको लिंक खोल्नुहोला ।

👉 https://www.youtube.com/watch?v=1EXlApvyTlU&t=144s

यदि तपाईंलाई यो सिन मन पर्‍यो भने कृपया हाम्रो युट्युब च्यानल सब्स्क्राइब गरेर हामीलाई प्रोत्साहन गरिदिनुहोला है । तपाईंको साथ र मायाले हामीलाई अझ राम्रो सामग्री बनाउन प्रेरणा मिल्नेछ।

23/04/2025

सर्टफिल्म 'LILAMI' मा रहेको एउटा सिन । पूरा फिल्म हेर्न तलको लिंक खोल्नुहोला ।

👉 https://www.youtube.com/watch?v=JMae9PG1A3Q&t=2s

यदि तपाईंलाई यो सिन मन पर्‍यो भने कृपया हाम्रो युट्युब च्यानल सब्स्क्राइब गरेर हामीलाई प्रोत्साहन गरिदिनुहोला है । तपाईंको साथ र मायाले हामीलाई अझ राम्रो सामग्री बनाउन प्रेरणा मिल्नेछ।

22/04/2025

केहि बर्षअघि सार्वजनिक सर्टफिल्म 'हनिमुन'मा समावेश एउटा गीतको एक अंश । पूरा फिल्म विथ गीत हेर्न तलको लिंक खोल्नुहोला ।

👉 https://www.youtube.com/watch?v=RJOZPCqbg_0&t=7s

यदि तपाईंलाई भिडियो मन पर्‍यो भने, कृपया हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। तपाईंको साथ र मायाले हामीलाई अझ राम्रो सामग्री बनाउन प्रेरणा मिल्नेछ।

22/04/2025

तपाईँहरुले अत्याधिक मन पराउनुभएको सर्ट फिल्म 'LILAMI' मा समावेश एक दृश्य । पूरा भिडियो हेर्न तलको लिंक खोल्नुहोला ।

👉 https://www.youtube.com/watch?v=JMae9PG1A3Q&t=1s

यदि तपाईंलाई भिडियो मन पर्‍यो भने, कृपया हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। तपाईंको साथ र मायाले हामीलाई अझ राम्रो सामग्री बनाउन प्रेरणा मिल्नेछ।

20/04/2025

तपाईँहरुले अत्याधिक मन पराउनुभएको सर्ट फिल्म 'HONEYMOON' मा समावेश एक दृश्य । पूरा भिडियो हेर्न तलको लिंक खोल्नुहोला ।

👉 https://www.youtube.com/watch?v=RJOZPCqbg_0&t=6s

यदि तपाईंलाई भिडियो मन पर्‍यो भने, कृपया हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। तपाईंको साथ र मायाले हामीलाई अझ राम्रो सामग्री बनाउन प्रेरणा मिल्नेछ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Celebrity Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share