Sajilo Patrika News

Sajilo Patrika News सजिलो पत्रिका - तपाईंको विश्वासिलो समाचार स्रोत

संखुवासभाको भोटखोला गाउँपालिकामा बाढीले हाइड्रोपावर बगाउँदा विद्युत सेवा अवरुद्ध भएको छ। यसबाट २५० घरपरिवार अन्धकारमा बस...
01/06/2025

संखुवासभाको भोटखोला गाउँपालिकामा बाढीले हाइड्रोपावर बगाउँदा विद्युत सेवा अवरुद्ध भएको छ। यसबाट २५० घरपरिवार अन्धकारमा बस्न बाध्य छन्।


https://www.facebook.com/1146830310796688/posts/1153509313462121

सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै जारी आन्दोलनमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ ...
01/06/2025

सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै जारी आन्दोलनमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ सक्रिय रूपमा सहभागी हुने भएको छ ।


https://www.facebook.com/1146830310796688/posts/1153506666795719

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले विहे गर्ने उमेर कम गर्नुपर्ने धारणा राखेका छन् । https:/...
01/06/2025

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले विहे गर्ने उमेर कम गर्नुपर्ने धारणा राखेका छन् ।
https://sajilopatrika.com/news/2025/06/12772


http://dlvr.it/TL5mDy

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु सङ्कट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नु अति आवश्यक भइसकेको ब...
01/06/2025

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु सङ्कट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नु अति आवश्यक भइसकेको बताएका छन् ।

https://www.facebook.com/1146830310796688/posts/1153490373464015

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको रोग योङ्ग कम्युनिस्ट...
01/06/2025

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको रोग योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) मा पनि सरेको बताएका छन् ।

https://www.facebook.com/1146830310796688/posts/1153488906797495

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हालको सरकारले प्रतिगमनकारी शक्तिहरूलाई ब...
01/06/2025

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हालको सरकारले प्रतिगमनकारी शक्तिहरूलाई बलियो बन्ने मौका दिएको आरोप लगाएका छन् ।https://sajilopatrika.com/news/2025/06/12771


http://dlvr.it/TL5mDr

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबाले जलवायु परिवर्तनलाई गम्भिर रुपमा लिएर विश्वले कार्वन उत्सर्जन गर्न रोक्नुपर्न...
01/06/2025

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबाले जलवायु परिवर्तनलाई गम्भिर रुपमा लिएर विश्वले कार्वन उत्सर्जन गर्न रोक्नुपर्ने बताएका छन् ।
https://sajilopatrika.com/news/2025/06/12764


http://dlvr.it/TL5m3x

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sajilo Patrika News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajilo Patrika News:

Share