Multistar Saving & Credit Co-Operative Ltd

Multistar Saving & Credit Co-Operative Ltd "मल्टिस्टारको उदेश्य सुखी समृद्ध सदस्य"
।।समृद्ध जीवनको लागि सहकारी।।

कर्जाको ब्याज तथा किस्ता चुक्ता गर्ने बारेको अत्यन्त जरुरी सूचना !!यस सहकारी संस्थाबाट ऋण कर्जा उपयोग गरि संस्थामा तिर्न...
12/10/2025

कर्जाको ब्याज तथा किस्ता चुक्ता गर्ने बारेको अत्यन्त जरुरी सूचना !!

यस सहकारी संस्थाबाट ऋण कर्जा उपयोग गरि संस्थामा तिर्नुपर्ने ब्याज तथा किस्ता बुझाउन बाँकी रहेका ऋणी सदस्य महानुभावहरुलाई कर्जा लगेको बखत संस्थामा गरेको लिखित सम्झौता र प्रतिबद्धता बमोजिम तिर्नु बुझाउनुपर्ने ब्याज तथा किस्ता यहि २०८२ साल असोज ३१ गते शुक्रबार (मसान्त) सम्ममा तिर्न बुझाउनुहुन यस सूचना मार्फत अनुरोध गर्दछौ।
यस सूचनाको बेवास्ता गरि संस्थामा तिर्नु बुझाउनुपर्ने रकम नतिरी नबुझाई अटेर गरेमा प्रचलित सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम ऋणी सदस्यले यस संस्थामा सुरक्षण धितो लिलाम विक्री गरि कर्जा असूल गर्न कानुनी प्रक्रिया अघि बढाइने एवं ऋणी तथा धनजमानत दिने सदस्यको नाममा रहेको चल अचल सम्पत्तिहरु रोक्का गराई कर्जा असूल गर्न आवश्यक कानुनी प्रक्रिया समेत अबलम्बन गरिने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ । मल्टिस्टार साकोस ☎️ 9851210454

२०८२ साल बडा दशैको उपलक्ष्यमा सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
28/09/2025

२०८२ साल बडा दशैको उपलक्ष्यमा सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।

22/09/2025
आदरणीय शेयर सदस्यज्युहरु एवं सरोकारवालाज्युहरुमा जानकारी !
10/09/2025

आदरणीय शेयर सदस्यज्युहरु एवं सरोकारवालाज्युहरुमा जानकारी !

04/08/2025

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८२ साउन १३) #राष्ट्र_बैंकको_सन्देश

22/07/2025

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८२ साउन ६) #राष्ट्र_बैंकको_सन्देश

कर्जा चुक्ता गर्न आउने बारे ३५ दिने सूचना
08/07/2025

कर्जा चुक्ता गर्न आउने बारे ३५ दिने सूचना

08/07/2025
ऋण चुक्ता गर्न आउने ३५ दिने सार्वजनिक सूचना               मिति  २०८२/०३/२०
04/07/2025

ऋण चुक्ता गर्न आउने ३५ दिने सार्वजनिक सूचना
मिति २०८२/०३/२०

Address

(SBI Bank Building) Purano Sinamangal-32 Manohara Bridge Street Kathmandu
Kathmandu
9851210454

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

015156280

Alerts

Be the first to know and let us send you an email when Multistar Saving & Credit Co-Operative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Multistar Saving & Credit Co-Operative Ltd:

Share