Facts Nepal

Facts Nepal We provide Snippets of News and Information.Send us content at: [email protected]
(2)

Facts Nepal provide facts news, information and Current affairs going around. We share news through social media platform and our website www.facts-nepal.com.

07/06/2026

सिरहामा एसईई र कक्षा–१२ को परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन घोषणा गरेका छन् ।

06/06/2026

Ignore Fake: नेपालीले सिमाना मिचेको होइन !

"पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्ताले सिरहाको लगडी गदियानी क्षेत्रमा ‘ज्ञानी मुखिया’ नामका नेपाली नागरिकले भारतीय सिमाना मिचेको दावीसहित सामाजिक सञ्जालमा एउटा फोटो पोस्ट गरेका छन्। तर, नेपालफ्याक्टचेकको तथ्यजाँच र डिजिटल प्रमाणहरूको विश्लेषणले उक्त फोटोमा देखिएका व्यक्ति नेपाली नभई भारतीय नागरिक भएको र सो स्थान पनि नेपालसँग सिमाना जोडिएको भारतीय गाउँकै भूभाग रहेको प्रष्ट हुन्छ।"

Source: Nepal Fact Check

PM B***n Shah and Miraj Dhungana, two popular faces of the Zen G movement, were not recommended for investigation or pun...
28/05/2026

PM B***n Shah and Miraj Dhungana, two popular faces of the Zen G movement, were not recommended for investigation or punishment in the Human Rights Commission report, as no direct involvement in the protest was found.

07/05/2026

रोलक्रम तोडियो रे?

रोलक्रम त प्रधानमन्त्री पदमा नै तोडिएको थियो नी । रोलक्रम अनुसार त ओली पछि देउवा र देउवा पछि प्रचण्ड प्रम बन्नु पर्ने थियो ।

If we think unbiasedly, this man did nothing wrong. But he has been removed from his job two times just because of polit...
04/05/2026

If we think unbiasedly, this man did nothing wrong. But he has been removed from his job two times just because of politics. Again, he is in the phase of being removed for the third time. Might be he is just unlucky for the post of MD in Nepal Electricity Authority.

18/04/2026

हरेक नेपालीको भागमा १ लाख ऋण: नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघेको छ । योसँगै प्रत्यक नेपालीको भागमा १ लाख ५ सय ९४ रुपैयाँ सार्वजनिक ऋण पुगेको छ । 😓

13/04/2026

Critics, after ministers published the properties they own, are now demanding that tax clearance documents also be made public. Most ministers have assets worth crores. What is your view on this?

MP Harka Sampang said, "गृह मन्त्री ज्यु, सामाजिक संजाल भरि तपाइँको नाममा २० रोपनी जग्गा फेवातालको किनारमा भेटियो भन्दै ...
05/04/2026

MP Harka Sampang said, "गृह मन्त्री ज्यु, सामाजिक संजाल भरि तपाइँको नाममा २० रोपनी जग्गा फेवातालको किनारमा भेटियो भन्दै समाचार बाहिरिएको छ ! कुरा के हो सत्य तथ्य प्रष्ट पारिदिन परो ! भ्रामक समाचार रहेछ भने यो हल्ला फैलाउनेको जरा सम्म गएर अनुसन्धानमा तान्न परो !"

05/04/2026

Nepal Police le last 4 days ma 226 jana lai arrest gareko cha. Most of them are involved in "गुण्डागर्दी, बिचौलिया, अभद्र, व्यवहार"

05/04/2026

voter card banaune hoina ta? प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आजदेखि सुरु भएकाे छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Facts Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Facts Nepal:

Share