Buddha Buddhiman Tamang

Buddha Buddhiman Tamang ।।माया गर्ने मान्छेले कहिले छोडेर जादैन।।

आमा💕

|SINGER|WRITER|COMPOSE

Myanglung Tehrathum❣️❣️
17/10/2025

Myanglung Tehrathum❣️❣️

15/10/2025

पानीको पाईप पुदै हामि

15/10/2025

हामी आजको दिन

13/10/2025
MAMALI
09/10/2025

MAMALI

हेरै बर्ष पछिको भेट्❣️❣️
04/10/2025

हेरै बर्ष पछिको भेट्❣️❣️

Kathmandu❣️❣️
02/10/2025

Kathmandu❣️❣️

Good morning all
01/10/2025

Good morning all

शुभकामना सम्पुर्णमा
30/09/2025

शुभकामना सम्पुर्णमा

Myanglung Bazar Tehrathum❣️❣️
26/09/2025

Myanglung Bazar Tehrathum❣️❣️

25/09/2025

गजल

म त तिम्रो नजरबाट तल झरेको मान्छे ।।
हिजो सम्म तिमिले माया गरेको मान्छे ।।

के थियो र म बाट टाढा हुनुपर्ने त्यो कुरा
हिजो सम्म मेरो नजिक सरेको मान्छे ।।

म बिना बाच्न सक्तिन भने गर्थें मलाई
हिजो सम्म दुबै जाना प्यारमा परेको मान्छे ।।

एकाअर्का बोलचाल हुन नपाउदा खेरि
हिजो सम्म अर्धमृत्यु हालमा मरेको मान्छे ।।

रचना :बुद्धबुद्धिमान तामाङ

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Buddha Buddhiman Tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share