20/04/2026
भिटामिन ए (Vitamin A) खुवाउने आज अन्तिम दिन : सरकारले सञ्चालन गरेको भिटामिन ए र जुकाको औषधि खुवाउने अभियान आज (बैशाख ७) सकिँदैछ । आफ्ना ६ महिना देखि ५ वर्ष सम्मका नानीबाबुहरूलाई नजिकैको स्वास्थ्य केन्द्र वा स्वयंसेविका मार्फत औषधि खुवाउन नछुटाउनुहोला ।