
26/07/2025
शुभ जन्मदिन, प्रिय भाइ
न त त्यो पुल रह्यो,
न त तिमी नै…
तर ती पलहरू, त्यो मुस्कान, त्यो साथ —
मनभित्र अझै जिन्दा छन्।
समयले त शरीर बगायो होला,
तर माया र सम्झनालाई कहाँ पखाल्न सक्छ र?
जहाँ भए पनि, शान्तिमा रहनू भाइ।
तिमी सधैं मेरो मनमा छौ।
fans Inda Yonjan Tamang