naulopost.com

naulopost.com Digitalpost of Nepal. development & Construction Magazine of nepal

28/08/2026

#सुरुङमा फसेका हरुको उद्दार गरिदै।

27/08/2026

अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार। ( भिडियो : नेपाली सेना)

धादिङको गल्छी बैरेनीमा त्रिशुलीमा बाढीको अवस्था पछि ।( तस्बिर : सामाजिक सन्जाल)
27/08/2026

धादिङको गल्छी बैरेनीमा त्रिशुलीमा बाढीको अवस्था पछि ।( तस्बिर : सामाजिक सन्जाल)

बाढीपछि तहसनहस बनेको नुवाकोटको विदुर नगरपालिका-१० देवीघाटको ड्रोन भ्यू।( तस्बिर: सामाजिक सन्जाल)
27/08/2026

बाढीपछि तहसनहस बनेको नुवाकोटको विदुर नगरपालिका-१० देवीघाटको ड्रोन भ्यू।( तस्बिर: सामाजिक सन्जाल)

27/08/2026

एतिहासिक बेत्रावती बजार एकै छिनमा भयो सखाप। (भिडियो: सामाजिक सन्जाल)

बाढीबाट उद्दार गरिएको बच्चा काखमा लिदै ।तस्बिर : नेपाली सेना।
27/08/2026

बाढीबाट उद्दार गरिएको बच्चा काखमा लिदै ।तस्बिर : नेपाली सेना।

27/08/2026

#सुरुङमा फसेकालाई नेपाली सेनाले यसरी गरिरहेको छ उद्दार ।

26/08/2026
26/08/2026

#यसरी बगायो त्रिशुलीमा आएको बाढीले धादिङबेसि जाने मलेखुको पुल ।

26/08/2026

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when naulopost.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share