Kabiraj Vlog

Kabiraj Vlog नेपालीको चाहाना हाम्रो चाहना हो।

05/06/2026

#दैलेख बिधालय भित्रै राती राती Raksi पिउने शिक्षाकको अडा। ***n Shah Lamichhane Shahi Shampang Pun सरकार।

04/06/2026

Khadka र Ali को प्रस्तुति बबाल

04/06/2026

Lamichhane लाई भब्य स्वागत गरियो प्रबासिहरुले ***n Shah Shahi

04/06/2026

Kumari Dura न्याय माग्दै ***n Shah Lamichhane

03/06/2026

#डिक बाहादुर योजनाको पलामै रफा दफा गरिएको भए अहिले यो सब्दनै सुन्नु पर्नी थियन। उहाँहरुले त आफ्नो तरिकाले बोल्नु भयो अब तपाईहरु पनि सुन्नुस अनि आफ्नो भनाई कमेन्ट्मा राक्नुस होला। ***n Shah Lamichhane Shahi Shampang Budhathoki

03/06/2026

#दोलख शैलुग कालापानी मा बन अतिक्रमण गरिएर बनाएको सम्रचनाहरु पनि डोजर लगाउनी दाबी गरिएको छ। ***n Lamichhane

  Modi ko भनाई जस्ताको तेस्तै 👉️राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष श्री रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो...
03/06/2026

Modi ko भनाई जस्ताको तेस्तै 👉️राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष श्री रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो। साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु र पूर्ण रूपमा साझा गर्दछु।

हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार हो र हामी हाम्रा दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौं।
#रवि लामिछाने आखामा अँखा जुदाउदै कुटनैतिक को विषयका छलफल गरे Lamichhane र ***n

Shout out to my newest followers! Excited to have you onboard! Lokman Tamang, Kumar Tamang Pakhrin, Ramu Chhetri, Parkas...
02/06/2026

Shout out to my newest followers! Excited to have you onboard! Lokman Tamang, Kumar Tamang Pakhrin, Ramu Chhetri, Parkash Bista, Prem Magar, Dilip Kumar Mahato, Prince Poudel, Bhola Poudel, Him Gm, Niraj Poudyal, Rajesh Bharati, Gulami Yadav

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kabiraj Vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kabiraj Vlog:

Share

Category