Arjun bohara

Arjun bohara theater artist Im an actor from the mask theater

19/10/2025
17/10/2025

हुन्छ त लिम्बुले लिम्बुवान भनेर कति भुभाग लेने हो छुट्ट्याउनु , राईले किराँत अन्तर्गत कुन भुभाग लिने हो छुट्ट्याउनु । अहिले फेरि मङोलिया बाट छुट्टै समुह मङ्गोल अर्गनाइजेसन आएको छ रे भनि सुन्दैछु । कुनकुन जातीय लाई कुन कुन क्षेत्र आवश्यक छ तै छुट्टाउनु । उता एक मधेस एक प्रदेशको नाउँमा पुर्बी मेचि देखि महाकाली सम्म राजमार्ग दक्षिण मधेसी दलाल नेतालाई प्रयोग गरि भारतीयले कब्जा जमाउन हरेक जाल बुनेर बसेको छ । यता नेपाली हु भन्ने ज्याक्नेहरु आफै आफै लडेर मर्ने भए । मरि राख ज्याक्ने हो ।🔥😡

14/10/2025

फरक त छ।

14/10/2025

नेपालमा चोर भ्रष्ट र गफाडी बुढाहरुको सत्ता च्युतपछी हरेक एक राष्ट्रसँग आफ्नो कठिन मिहिनेतको फल आफ्नो हातमा पार्न सफल भयको देख्दा साच्चै नै नेपालका पनौती यिनै तिन बुढा रहेछन् भन्ने लाग्दैछ। हार्दिक बधाई टिम नेपाल।💪👏🎊🎇🎉❤️❤️🇳🇵🙏

GEN Z ले लखेटेका ओलीलाई राजाले हत्यारा प्रमाणित गरी चौध वर्ष जेलमा हालेका थिए । शेर बहादुर लाई भ्रष्टाचारी असक्षम प्रधान...
13/10/2025

GEN Z ले लखेटेका ओलीलाई राजाले हत्यारा प्रमाणित गरी चौध वर्ष जेलमा हालेका थिए । शेर बहादुर लाई भ्रष्टाचारी असक्षम प्रधानमन्त्री ठहर गरि जेलमा हालेका हुन राजाले अनि प्रचण्ड लाई आतंककारी घोषणा गरेर जिउँदै वा मारेर लास बुझाए पचास लाख पुरस्कार दिने घोषणा गरेका राजालाई गणतन्त्रको नाममा हटाएर कम्युनिस्ट कांग्रेसलाई सत्ता सुम्पिए। Gen Z को अहिले को माग राजाले चालीस वर्ष पहिले पूरा गरिदिनु भएको थियो । माफ गरिदेऊ ज्ञानेन्द्र सरकार! हामी सानै थियौं, २०६२–६३ को आन्दोलनमा गयौं, तिम्रो विरुद्ध नारा लगायौं, हजुरबाहरुले गाली गर्नुभएको सम्झन्छौ, बुवाहरुले कराउनु भएको सम्झन्छौं, तर पनि केही दिन सहभागी भयौं। आज बुझ्दै छौं—त्यो हाम्रो जीवनकै सबैभन्दा ठूलो भूल थियो । २०६७–६८ मा तपाईंले भन्नुभएको “एक दिन जनता आफैंले बुझ्छन्” भन्ने वचन सम्झियौं, र हो, आज हामी धेरै कुरा बुझ्दै छौं । २००७ सालदेखि आजसम्मका घटनाहरू हेरौं, आन्दोलन नेताहरू खान नपाएर भएको रहेछ, तपाईं निरंकु’श भएर होइन, देश बचाउन खोजेर माघ १९ गते कदम चालेको रहेछौ भन्ने बुझ्यौं । २०१७ सालमा हजुरको बुबा महेन्द्रले गर्नुभएको जस्तै गर्न खोज्दा, यदि त्यो सफल भएको भए आज नेपाल स्वर्गझैं हुने थियो भन्ने पनि बुझ्यौं। ती कलिला बालबालिकाको बलिदान व्यर्थ गएको रहेछ, चो’रहरूसँग हातेमालो गर्नुको अर्थहीनता बुझ्यौं। आज देशको स्वाभिमान हराउँदा, अस्तित्व गुम्दा, नेपाल विदेशीको खेलमैदान बनेको देख्दा अझै धेरै कुरा बुझि सकेका छौँ । र यही कारणले आज हाम्रो मन तिमीमाथि झुकेको छ, हामी गल्तीको माफी पाउन योग्य छैनौं होला, तर पनि एकपटक तिमीलाई मनैदेखि भन्न मन छ—मलाइ माफ गरिदेऊ ज्ञानेन्द्र सरकार! गणतन्त्र खारेज गर। महेन्द्र पथ लागु गर !
जय देश जय नरेश !
उ बेलाका गणतन्त्र समर्थकको आवाज
#साभार

12/10/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

यो "नेपाल" देश गुरु गोरक्षनाथ ले "तन्त्र" बिधि वाट स्थापित गरिदिएको देश हो !यो माटोको सासन ब्यवस्था को मौलिक तन्त्र भनेक...
12/10/2025

यो "नेपाल" देश गुरु गोरक्षनाथ ले "तन्त्र" बिधि वाट स्थापित गरिदिएको देश हो !
यो माटोको सासन ब्यवस्था को मौलिक तन्त्र भनेको "राजतन्त्र" मात्रै हो !
त्यसैले अब पुनः पालो राजतन्त्र को !
#पृथ्वीपथ

पत्रकार दिवाकर शाहले भनेको कुरा बास्तबमा साचो रहेछ ।देशमा खतराको घण्टी बजिसक्यो गुटबन्दी लाई चिरेर एकता कायम राखौं
12/10/2025

पत्रकार दिवाकर शाहले भनेको कुरा बास्तबमा साचो रहेछ ।
देशमा खतराको घण्टी बजिसक्यो गुटबन्दी लाई चिरेर एकता कायम राखौं

12/10/2025

नबेच जिन्दगी तिम्रो दुई चार पैसामा तिमीले
एक दुई पल राख्नु पर्छ हाँस्नु जीवनमा तिमीले

कस्कोलागि किन हिड्छौं तिमी यस्तो रात दिन
कोहि त तिम्रोलागि रोएको होला कतै रात दिन

गाउँमा आमा बुवा तिम्रो याद गर्छ धेरै सम्झ तिमी यो
अलिकति समय निकाल्नु गाउँ जान सधैं गर तिमी त्यो

घर जान पल खोज फेरि नआउला पछुताउला तिमीले
दिन पनि कमै जस्तो घरमा बाँच्नु बचाउँनुलाई तिमीले

✍️ जी.शाह

बाउको थर अर्कै छ छोरीको अर्कै छ आमाको नामोनिसान छैन।
12/10/2025

बाउको थर अर्कै छ छोरीको अर्कै छ आमाको नामोनिसान छैन।

12/10/2025

पहिला ज्ञाने चोर देश छोड भनेर आफैंले देस छोड्नुपर्यो 😢अहिले राजाको बाहेक कसैको विश्वास लाग्न छोड्यो 🙏🙏🙏🙏

Address

Kathmandu

Telephone

+9779861127915

Website

Alerts

Be the first to know and let us send you an email when Arjun bohara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arjun bohara:

Share