Nepal Pana

Call Website Contact the business

Nepal Pana Official page of Online News Portal www.nepalpana.com " स्वतन्त्र विचार, सत्य समाचार "

विश्व मन्चमा चम्किँदै पाकिस्तान...!!७३ वर्षको लामो अन्तरालपछि पाकिस्तानले सन् २०२७ मा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ...
17/10/2026

विश्व मन्चमा चम्किँदै पाकिस्तान...!!

७३ वर्षको लामो अन्तरालपछि पाकिस्तानले सन् २०२७ मा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक समूह (डब्लुबीजी) को 'बोर्ड अफ गभर्नर्स'को अध्यक्षता सम्हाल्ने भएको छ । पाकिस्तानको आर्थिक मामिला मन्त्रालयले शुक्रबार यसबारे आधिकारिक जानकारी दिएको हो ।

पाकिस्तानले सन् १९५३ पछि पहिलोपटक यो ऐतिहासिक जिम्मेवारी प्राप्त गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारलाई कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।
13/10/2026

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारलाई कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।

स्ट्रिमर मनीष पाण्डे (झपालीश) लाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ।थप विवरण आउन बाँकी।
12/10/2026

स्ट्रिमर मनीष पाण्डे (झपालीश) लाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ।

थप विवरण आउन बाँकी।

नरेन्द्र मोदी भारतको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कायर प्रधानमन्त्री हुन् : काॅकरोच जनता पार्टी
11/10/2026

नरेन्द्र मोदी भारतको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कायर प्रधानमन्त्री हुन् : काॅकरोच जनता पार्टी

  : चर्चित युट्युवर ध्रुव राठीलाई दिल्ली पुलिसले पक्राउ गरेको छ ।
10/10/2026

: चर्चित युट्युवर ध्रुव राठीलाई दिल्ली पुलिसले पक्राउ गरेको छ ।

09/10/2026

कांग्रेसको मधेसी सहमहामन्त्रीमा पुस्तान्तरणको परीक्षा: अभिषेकप्रताप शाह र महेन्द्र यादव आमनेसामने
विस्तृत समाचार कमेन्टमा…

नेपाली काँग्रेसको १५औँ महाधिवेशनको सह-महामन्त्री मधेशी कलस्टरमा कपिलवस्तुबाट निर्वाचित सांसद एवम् संसदीय दलका उपनेता अभि...
09/10/2026

नेपाली काँग्रेसको १५औँ महाधिवेशनको सह-महामन्त्री मधेशी कलस्टरमा कपिलवस्तुबाट निर्वाचित सांसद एवम् संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र पुर्वमन्त्री महेन्द्र यादवबीच कडा प्रतिस्पर्धा देखिएको छ । सांसद शाह ५औँ पटक निर्वाचित सांसद छन् भने पुर्वमन्त्री यादव निवर्तमान सह-महामन्त्री ।

  : बलिवुडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा हृदयघातका कारण आज विहान निधन भएको छ । उहाँप्रति हार्दिक श्रद्...
08/10/2026

: बलिवुडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा हृदयघातका कारण आज विहान निधन भएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली.......!!

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ । भारत सरकारले एग्रिमोका लागि औपचारिक रूपमा पत्र प...
07/10/2026

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ । भारत सरकारले एग्रिमोका लागि औपचारिक रूपमा पत्र पठाइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

पशुपतिनाथ मन्दिरमा सार्वजनिक हित र नैतिकता विरुद्धको कार्य गर्नेहरु पक्राउ, ७ दिन म्याद थप
07/10/2026

पशुपतिनाथ मन्दिरमा सार्वजनिक हित र नैतिकता विरुद्धको कार्य गर्नेहरु पक्राउ, ७ दिन म्याद थप

Address

Tinkune/32
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Pana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Pana:

Shortcuts

Share