13/03/2026
“आज हामी एउटा ठूलो पीडासँग उभिएका छौँ।
एक निर्दोष जीवन निर्दयी अपराधको शिकार भयो।
यस्तो अमानवीय अपराध गर्ने दोषीलाई
फाँसी को सजाय हुनु पर्छ । कडा भन्दा कडा सजाय हुनुपर्छ।
हामी न्याय चाहन्छौँ।
हामी सत्यको साथमा उभिएका छौँ।
निर्दोषको आवाज बन्नुहोस्,
न्यायका लागि आवाज उठाऔँ।
Justic for Inisha B.k
✊ Justice Must Be Served
✊ Speak for Justice