SaRu Gyan Sansar

SaRu Gyan Sansar “ज्ञान • खबर • मनोरञ्जन • अवसर • सुचना"🤗
📚 GK | 📰 News | 🎥 Vlog
सबैका लागि एकै ठाउँ ।”
(1)

26/08/2026

भोटेकोशी-त्रिशुली नदीमा आएको बाढीको जोखिमलाई ध्यान दिएर सरकारले केही नाका हुँदै काठमाडौँ बाहिर जाने गाडीलाई रोक लगाएको छ ।
ट्राफिक प्रहरीले टेकपानालाई दिएको जानकारी अनुसार नागढुंगा,बालाजु, टोखा लगायतका नाकाबाट बाहिरिने गाडीलाई पूर्ण रुपमा रोक लगाएको छ ।

26/08/2026

रसुवामा भिषण बाढी #𝗢𝗠𝗚 आसपासको क्षेत्रमा पनि सुरक्षा जोखिम सबैजना सुरक्षित रहनुहोला

  चीनतर्फबाट आएको बाढीले रसुवा जिल्लाको टिमुरे बजार अस्तब्यस्त सेनाका २ वटा हेलिकप्टर उद्दारतर्फ ! थप विवरण आउन बाकी ।.....
26/08/2026

चीनतर्फबाट आएको बाढीले रसुवा जिल्लाको टिमुरे बजार अस्तब्यस्त सेनाका २ वटा हेलिकप्टर उद्दारतर्फ ! थप विवरण आउन बाकी ।......

बिद्यालयले आफुहरुलाई जवरर्जस्ती कपाल काटन लगाएको भन्दै विद्यार्थीहरुले हेल्लो सरकार मार्फत उजुरी दिएका छन ।  सरकार स्वतन...
26/08/2026

बिद्यालयले आफुहरुलाई जवरर्जस्ती कपाल काटन लगाएको भन्दै विद्यार्थीहरुले हेल्लो सरकार मार्फत उजुरी दिएका छन । सरकार स्वतन्त्रताको पनि हद हुन्छ होला त है? अनि अनुशासन भन्ने कुरा चाहिँ कहाँ कसले सिकाउने ?

Shout out to my newest followers! Excited to have you onboard! Mgrlok Okhaldhunga Darlami, Manju Basnet, Sita Magar, Fat...
26/08/2026

Shout out to my newest followers! Excited to have you onboard! Mgrlok Okhaldhunga Darlami, Manju Basnet, Sita Magar, Fatima Imtiyaz Banu, Enny Ale

26/08/2026

रास्ट्रीय गौरवका योजनामा सेतु एकाई

25/08/2026

लुम्बिनी प्रदेश सरकारले प्रोत्साहन भत्ता प्रदेशका स्वीकृत दरबन्दीमा कार्यरत स्थायी कर्मचारीहरूलाई मात्र दिने निर्णय गरेको छ ।

25/08/2026

#पृथ्वीनारायणशाहको_जीवनी #सामान्य_ज्ञान

25/08/2026

काठमाडौको बानेश्वर चोकमा महिला ट्राफिक प्रहरी माथी हातपात भएको छ ।ड्युटीमै खटिएका महिला तथा पुरुष प्रहरीमाथी आक्रमण भएको...
25/08/2026

काठमाडौको बानेश्वर चोकमा महिला ट्राफिक प्रहरी माथी हातपात भएको छ ।
ड्युटीमै खटिएका महिला तथा पुरुष प्रहरीमाथी आक्रमण भएको हो ।आक्रमण गर्ने युवक जुम्ला घर भएका २७ वर्षिय राज कठायतलाई पक्राउ गरी प्रहरी वृत बानेश्वरमा राखी आवश्यक अनुसन्धान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालयका एसपी रमेशराज सुवेदीले बताए । सडक सचेतना जगाउदै जथाभावी बाटो काट्नेलाई आकाशे पुलको प्रयोग गर्न भनिएको थियो सोही क्रममा उनले उल्टै प्रहरी माथी हातपात गरेका थिए ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when SaRu Gyan Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SaRu Gyan Sansar:

Shortcuts

Share