Ashok Kumar Sharma

  • Home
  • Ashok Kumar Sharma

Ashok Kumar Sharma Investor, Banker, Freelancer ,financial advisor, Digital Creator, Fundamental and technical Analyst.

Apply Now
18/03/2026

Apply Now

24/02/2026

Vacancy at Sanima Bank Ltd | Career Opportunity in sanima bank

27/12/2025

आफ्नो उद्देश्य कागजमा होइन, मुटुमा लेख्ने गर्नुस्। बहानाभन्दा ठूलो कुरा इच्छाशक्ति हो, र त्यसको एउटा ज्वलन्त उदाहरण हुन् सत्य नारायण साफी, जो आफ्नै जीविको पार्जन गर्न दिनहुँ ज्याला मजदुरी गर्थे, तर पनि MBBS पढ्ने आफ्नो सपना को लागि आफ्नै कडा मेहनतले गर्दा पुर्ण छात्रवृत्ति पाए। आफूले आफ्नो १००% मेहनत दिनुपर्छ, भगवानले बाटो देखाउनुहुन्छ तर धेरै जसोले १% मेहनतलाइ १००% मेहनत सोच्नुहुन्छ अनि अफ्नो उद्देश्यबाट चाँडै थकाइ मारेर भाग्य र भगवानलाइ दोष दिनु हुन्छ। अब देखि थकाइ लाग्दा सत्य नारायण साफी लाइ सम्झनु होला 🙏

22/12/2025

| MERGER UPDATE| 💰📑📊

🎯 साबिकको ग्रामीन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (GBLBS) र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड (SAMAJ) १:१ सेयर अनुपातमा गाभिए सँगै अब, ग्रामीन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (GBLBS) को नामबाट कारोबार हुने भएको छ ।

✅ मर्जर प्रायोजनको लागि लामो समयसम्म रोक्का गरिएको यस कम्पनीको सेयर कारोबार अब फुकुवा भएसँगै भोलिबाट दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ।

19/12/2025

Reliance Spinning Mills Ltd IPO opening from paush 7-11

18/12/2025

Career Opportunity in Excel development Bank ltd

17/12/2025

दुश्मनीले पोखरीमा प्वाईजन हालिदिएपछि..
धनुषाको विदेह नपा ७ गिद्दास्थित रहेको मिथिला मत्स्य फार्ममा प्वाइजन (जहर) हालेर करिब ५ लाख बराबरको माछा मरेर क्षति भएको छ । सँचालक मथुरा मण्डलको सो पोखरीमा ठुलो क्षति पुगेको हो । कसैले दुश्मनीले प्वाइजन गरिदिएको आरोप छ ।

11/12/2025

Microsoft ले India मा 17.5 billion dollars लगानि गर्ने।
देशले देशको लागि सोच्ने नेता पायो भने धेरै सम्भावनाहरु हुन सक्छन। हाम्राले छिमेकिबाट किन केहि पनि सिक्न सक्दैनन ?

Interesting: लगानीकर्ताले रिलायन्स स्पिनिङ्ग मिल्सको IPO मा प्रति कित्ता रु.८२०.८० का दरमा आवेदन दिनु पर्नेछ भने नेप्सेम...
07/12/2025

Interesting: लगानीकर्ताले रिलायन्स स्पिनिङ्ग मिल्सको IPO मा प्रति कित्ता रु.८२०.८० का दरमा आवेदन दिनु पर्नेछ भने नेप्सेमा यस कम्पनीको पहिलो कारोबार भने २४२.०५ देखि ७२६.१५ को बिचमा हुनेछ। 😳

03/12/2025

The government has set the cash transaction limit at NRs 500,000. Transactions above this must go through financial institutions.

02/12/2025

🏏 CLICKMANDU NPL Predict and Win! 🎉
आजको खेलको विजेता अनुमान लगाउनुहोस् र रू २,००० नगद 💸 र क्लिकमान्डुको विशेष प्रकाशन मौद्रिक सुशासन जित्नुहोस् !
Drop Your Predictions NOW! ✍️👇
&_Win! 🎉

01/12/2025

लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा रु.७ लाखबाट वृद्धि गरी रु.१५ लाख कायम गरिने👍

Address


Alerts

Be the first to know and let us send you an email when Ashok Kumar Sharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ashok Kumar Sharma:

  • Want your business to be the top-listed Media Company?

Share