ArthaDabali

ArthaDabali समाचार-विचार-विश्लेषण र संश्लेषण
( politicalEconomy, Business and ShareMarket )
DOWNLOAD Apps

www.https://arthadabali.com

Www.arthadabali.com Nepal´s popular Business' and economy News Portal...

प्रतिवेदनअनुसार बाढीबाट २ खर्ब ७४ अर्ब ४८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति भएको छ भने १ खर्ब ३३ अर्ब ८१ करोड र...
11/09/2026

प्रतिवेदनअनुसार बाढीबाट २ खर्ब ७४ अर्ब ४८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति भएको छ भने १ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ आर्थिक नोक्सान भएको छ।

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
11/09/2026

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

२०८० कात्तिक १७ गते गएको भूकम्पबाट थला परेको बारेकोट गाउँपालिका १ रामीडाँडा सिल्पाचौर गाउँ अहिले विस्तारै लयमा आउँदैछ । ...
11/09/2026

२०८० कात्तिक १७ गते गएको भूकम्पबाट थला परेको बारेकोट गाउँपालिका १ रामीडाँडा सिल्पाचौर गाउँ अहिले विस्तारै लयमा आउँदैछ । सरकारले पूर्ण निर्माणको काम सुरु नगर्दा यहाँका स्थानीयबासीले स्थानीय स्रोत साधन प्रयोग गरेर घरहरु निर्माण गरिरहेका छन् । जाजरकोटको सबैभन्दा ठूलो मगर बस्ती समेत यही हो ।

के खाने भन्ने चिन्तामा छन् मुस्ताङ गुम्बामा भोटेकोशी बाढीपीडितहरू (तस्विरहरू) रसुवामा आएको बाढीले घर–आँगन मात्र बगाएन, स...
11/09/2026

के खाने भन्ने चिन्तामा छन् मुस्ताङ गुम्बामा भोटेकोशी बाढीपीडितहरू (तस्विरहरू)

रसुवामा आएको बाढीले घर–आँगन मात्र बगाएन, सयौँ परिवारको सुरक्षित भविष्यको आशासमेत बगाइदियो। ज्यान जोगाउन घर छाडेका बाढीपीडित अहिले उद्धारपछि काठमाडौं स्वयम्भूस्थित मुस्ताङ गुम्बामा छन् । तर कहाँ जाने, के खाने र रात कसरी कटाउने भन्ने चिन्ता उनीहरूमा छ ।

11/09/2026

खाजाको पैसा जोगाएर बाढीपीडितका लागि सहयोग जुटाउँदै विद्यार्थी

रसुवामा भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न युनिग्लोब सेकेन्डरी स्कुलका विद्यार्थीले राहत संकलन अभियान सञ्चालन गरेका छन्। आफ्नै खाजाको पैसा बचाएर समेत सहयोग जुटाएका विद्यार्थीहरूले राहतसँगै जलवायु परिवर्तनबारे सचेतना फैलाउनुपर्नेमा जोड दिएका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ सल्लाहकारमा नियुक्त गरेका छन्।
11/09/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ सल्लाहकारमा नियुक्त गरेका छन्।

प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सिटिजन्स बैंकको मधेश केन्द्रित रणनीतिक का...
11/09/2026

प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सिटिजन्स बैंकको मधेश केन्द्रित रणनीतिक कार्यक्रम सम्पन्न

11/09/2026

प्रधानमन्त्री बालेन्द्र शाहलाई व्यवसायीको गुनासो : ‘आरोप लाग्दैमा पक्राउ गरेर मनोबल नघटाऊ’

11/09/2026

🔴 LIVE|| प्रतिनिधिसभा बैठक // आज संसद्मा के–के हुँदैछ?

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when ArthaDabali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ArthaDabali:

Shortcuts

Share