Nepal messanger

Nepal messanger we publish reliable news in this page.

25/09/2025

‘मिस युनिभर्स नेपाल २०२५’को उपाधि सान्या अधिकारीलाई !!!

24/09/2025

माओवादीको केन्द्रीय कमिटी भंग,केन्द्रीय कमिटीले महाधिवेशनको मिति घोषणा गर्ने !!!

23/09/2025

कारागार प्रशासनले नै जोखिम छ भनिसकेपछि आफूहरूले सभापतिको सुरक्षाका लागि जिम्मा लिएको रास्वपाले बताएको छ !!!

23/09/2025

महानायक राजेश हमाललाई परराष्ट्र मन्त्री बनाउने विषय सामाजिक सञ्जालमा व्यापक रूपमा उठ्न थालेको छ |||

23/09/2025

टोपबहादुर रायमाझी कारागार फर्किए !!

22/09/2025

नव नियुक्त सञ्चारमन्त्री जगदीश खरेल लाई शुभकामना छ |

22/09/2025

नक्कली भुटानी शरणार्थी काण्डको अनुसन्धान गर्दा हटाइएका डा.केसीलाई सीआईबी प्रमुखको जिम्मा

20/09/2025

मातृ भूमिको माया र सेवा धेरैले मुखले मात्र गर्छन
डा महाबिर पुन

19/09/2025

अबको ६ महिना पछी नेपालको प्रधानमन्त्रि को बनेको हेर्न चाहानु हुन्छ | र किन आफ्नो महत्वपूर्ण भनाइ राख्नुस |

19/09/2025

संविधान दिवसको शुभ अवसरमा सबै-सबैमा शुभकामना🙏

हालकी चर्चित गायीका जुनु प्रसाई !! गायक,संगीतकार तथा गीतकार खगेन्द्र यक्सोको  शब्द रहेको नया गीत हालकी चर्चित गायीका जुन...
18/09/2025

हालकी चर्चित गायीका जुनु प्रसाई !! गायक,संगीतकार तथा गीतकार खगेन्द्र यक्सोको शब्द रहेको नया गीत हालकी चर्चित गायीका जुनु प्रसाई र लोकेन्द्र यक्सो को स्वर रहेको नया गीत शुटिङ पछीको तस्बिर क्लिक | तस्बिर निर्मल सुब्बा

17/09/2025

अब यो देश युवाहरुको हातमा हुनुपर्छ कसै संग पनि सम्झौता नगरौ ||

Address

Kathmandu
Kathmandu

Telephone

+9779841247731

Website

Alerts

Be the first to know and let us send you an email when Nepal messanger posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share