02/10/2025
✅जेन-जी आन्दोलनका क्रममा भदौ २३ गते पहिलो गोलि लागि घाइते भएका दैलेखका २८ वर्षीय प्रकाश बोहरा राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन्।
✅रगतले लत्पतिएको आफ्नो जुत्ता आन्दोलन र युवा पुस्ताको साहसको प्रतीक भएको बताउदै बोहोराले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन हुनुपर्ने माग दोहोर्याएका छन्।
👉भिडिओ स्रोत : समाजसेवी आशिका तामाङ।