Jaybir Tamang

Jaybir Tamang चेतनामुलक,सन्देशमुलक,मनोरञ्जनमुलक

20/08/2026

दुई दिनदेखि हराएका बालकको सामुदायिक वनबाट सकुशल उद्धार -♥️

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट–१४, भागरबाट हराएका साढे दुई वर्षीय शिवान तामाङलाई दुई दिनपछि शंखदेवी सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ। प्रहरीले स्थानीयवासीसँगको खोजीका क्रममा भागर खोलाको सिरानमा बालकलाई फेला पारेको हो। उद्धारपछि बालकलाई आफन्तको जिम्मा लगाइएको छ।

Src : Nepal Police

11/08/2026

🤣😂आजको टिपमा कमाई ठीकै भो 😁

11/08/2026

SadNews: कोलम्बियामा आएको 7.4 रेक्टरको शक्तिशाली भुकम्पमा परेर 132 जनाको ज्यान गएको छ । 😥 🙏

आमाको जिम्मेवारी र माया एकै ठाउँमा । ❤️
10/08/2026

आमाको जिम्मेवारी र माया एकै ठाउँमा । ❤️

06/08/2026

गज्जब को प्रस्तुति 🤣

03/08/2026

प्रचण्डलाई पत्रकारको प्रश्न :तपाईंको स्थिरता कहिले हुन्छ ? प्रचण्डले धारे हाल लगाउदै भने मरेपछि।

आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ ।निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो,...
01/08/2026

आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ ।
निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ ।
सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना ।

27/07/2026

हातपातपछि अशोक दर्जीको खुलासा: ‘घटना यसरी भएको थियो

27/07/2026

सुनसरीमा मोटरसाइकलमा हिँडिरहेका पुरुषमाथि कुटपिट, प्रदर्शनकारीद्धारा सवारीसाधन तोडफोड

नागढुङ्गा सुरुङमार्ग उद्घाटन : तीन महिना परीक्षण, तत्काल अत्यावश्यक सवारीलाई मात्र प्रवेश
27/07/2026

नागढुङ्गा सुरुङमार्ग उद्घाटन : तीन महिना परीक्षण, तत्काल अत्यावश्यक सवारीलाई मात्र प्रवेश

Address

Kathmandu

Telephone

+9779840338628

Website

Alerts

Be the first to know and let us send you an email when Jaybir Tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share