Jasus24 Online

Jasus24 Online जानकारी सुचना समाचार

काङ्ग्रेस वरिष्ठ नेता - अर्जुन नरसिंह केसी को भनाइ ठिक कि बेठीक 🙏♥️🇳🇵         ゚viralシ                #सक्दो_शेयर_गरौ
06/06/2026

काङ्ग्रेस वरिष्ठ नेता - अर्जुन नरसिंह केसी को भनाइ ठिक कि बेठीक 🙏♥️🇳🇵
゚viralシ #सक्दो_शेयर_गरौ

हर्क साम्पाङ्गलाई कारबाही गछौं, सबैलाई लाग्ने नियम एकै हो : कोशी प्रदेश ट्राफिक            #सक्दो_शेयर_गरौ
06/06/2026

हर्क साम्पाङ्गलाई कारबाही गछौं, सबैलाई लाग्ने नियम एकै हो : कोशी प्रदेश ट्राफिक #सक्दो_शेयर_गरौ

पूर्व गृहमन्त्री तथा रास्वपा सांसद Sudhan Gurung सम्बन्धी छानबिन प्रतिवेदनले 'विवादास्पद कम्पनीको सेयर खरिद' लगायतका कार...
06/06/2026

पूर्व गृहमन्त्री तथा रास्वपा सांसद Sudhan Gurung सम्बन्धी छानबिन प्रतिवेदनले 'विवादास्पद कम्पनीको सेयर खरिद' लगायतका कारोबारमा कुनै कैफियत नदेखिएको निष्कर्ष निकालेपछ ि राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ ।

छानबिन समितिले प्रधानमन्त्रीसमक्ष ४५ पृष्ठ लामो प्रतिवेदन बुझाउँदै सुधनमाथ ि लगाइएका मुख्य आरोपहरू पुष्ट ि हुन े आधार नभेटिएको जनाएको छ। प्रतिवेदन सार्वजनिक भएसँग ै उनीमाथिको राजनीतिक दबाब केही हदसम्म कम भएको आकलन गरिएको छ।

यससँगै, विवादका कारण गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ फेरि गृह मन्त्रालयमै शक्तिशाली भूमिकामा फर्किन सक्ने सम्भावना बलियो बनेको चर्चा राजनीतिक वृत्तमा चुलिएको छ । #सक्दो_शेयर_गरौ #शुभदिन

✍डिभोर्स गरिसकेपछि आफ्नै श्रीमतिको हत्यारा  (नेपाली ब्रो) नामले चर्चित रेस्लर कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ यस्त...
06/06/2026

✍डिभोर्स गरिसकेपछि आफ्नै श्रीमतिको हत्यारा (नेपाली ब्रो) नामले चर्चित रेस्लर कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ यस्तो अपराधीलाई कतिसम्म सरकारले जेलमा राख्ने?? फाँसीको कानुन ल्याउनु पर्यो सरकार। ***n #सक्दो_शेयर_गरौ #शुभदिन

06/06/2026

दुखद घटना 😣
😭 जसलाई जीवनभरको साथ सम्झिएकी थिइन्, अन्ततः त्यही व्यक्तिबाट जीवन गुमाउनुपरेको दुःखद अन्त्य, एउटा निर्दोष आमाको मृत्युले दुई नाबालक छोराबाट आमाको माया सदाका लागि खोसियो ! 💔🕯️

💔 एक आमाको मृत्युले सिंगो परिवारलाई पीडामा डुबाएको छ। अब उनका दुई नाबालक छोराले आमाको काख, माया र साथ बिना जीवन बिताउनुपर्ने भएको छ। यो पीडा शब्दमा बयान गर्न गाह्रो छ। 😢

💔😭🕯️

टिकटकमा नेपाली ब्रो भनेर चिनिने युवकले मध्यराति तारकेश्वर मा आफ्नै श्रीमतीलाई धारीलो  खुकुरी प्रहार गरी हत्या गरेका छन प...
06/06/2026

टिकटकमा नेपाली ब्रो भनेर चिनिने युवकले मध्यराति तारकेश्वर मा आफ्नै श्रीमतीलाई धारीलो खुकुरी प्रहार गरी हत्या गरेका छन प्रहरीले राति नै नियन्त्रणमा लिएको छ नेपाली ब्रोलाई।
#सक्दो_शेयर_गरौ

आज शुक्रबार सन्तोशी माताको दर्सन गर्नुहोस ॐ...शुभ बिहानी          #सक्दो_शेयर_गरौ    #शुभबिहानी    #शुभदिन
05/06/2026

आज शुक्रबार सन्तोशी माताको दर्सन गर्नुहोस ॐ...
शुभ बिहानी
#सक्दो_शेयर_गरौ #शुभबिहानी #शुभदिन


मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईले सुकुम्बासीहरूलाई आफूले बालेनलाई भोट नहाल्न आग्रह गरेको दाबी गर्दै त्यसबेला ...
04/06/2026

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईले सुकुम्बासीहरूलाई आफूले बालेनलाई भोट नहाल्न आग्रह गरेको दाबी गर्दै त्यसबेला आफ्नो कुरा नसुनेको आरोप लगाएका छन्।

उनले अहिलेको अवस्थालाई भोटको परिणामसँग जोड्दै आलोचनात्मक टिप्पणी गरेका हुन् ।

उनको भनाइ थियो, “सुकुम्बासीलाई बालेनलाई भोट नहाल न हो भन्दा बुरुक-बुरुक उफ्रिएर भोट हाल्यो, अहिले घर न घाटको बनायो।"
#सक्दो_शेयर_गरौ

नेपाल सरकारले भारतबाट आयात हुने आँपमा पूर्ण प्रतिबन्ध लगाएको छ। सीमा नाकामा गरिएको परीक्षणका क्रममा आयातित आँपमा रासायनि...
04/06/2026

नेपाल सरकारले भारतबाट आयात हुने आँपमा पूर्ण प्रतिबन्ध लगाएको छ। सीमा नाकामा गरिएको परीक्षणका क्रममा आयातित आँपमा रासायनिक विषादी (पेस्टिसाइड) को मात्रा उच्च भेटिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो निर्णय गरेको बताइएको छ ।

भिठामोड क्वारेन्टाइन कार्यालयका अनुसार खाद्य सुरक्षालाई प्राथमिकता दिँदै तथा स्वदेशी फलफूल उत्पादनलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार वैशाख - जेठ महिनादेखि नै आयात नियन्त्रण लागू गरिएको छ ।

तथ्यांकअनुसार प्रतिबन्धअघि भारतबाट करिब १५.८ मेट्रिक टन आँप आयात भएको थियो, जसको मूल्य झण्डै १० लाख रुपैयाँ बराबर रहेको थियो ।

उता, मधेश प्रदेशले मात्रै ४ लाख मेट्रिक टन फलफूल उत्पादन गर्न सक्ने अनुमान गरिएको छ, जसको बजार मूल्य करिब ४० अर्ब ४० करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। सरकारको विश्वास छ कि आयात नियन्त्रणले स्थानीय किसान र स्वदेशी फलफूल उत्पादनलाई थप प्रोत्साहन मिल्नेछ । #सक्दो_शेयर_गरौ #शुभदिन

Address

Adalatganj

Alerts

Be the first to know and let us send you an email when Jasus24 Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share