Shonitpur Khabar

  • Home
  • Shonitpur Khabar

Shonitpur Khabar Shonitpur Khabar Nepali news site

11/06/2026

चन्द्रागिरिका कृषिकहरू किन प्राथमिकता बाहिर ?

जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण वा ठूलो पर्दामा प्र...
11/06/2026

जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण वा ठूलो पर्दामा प्रदर्शन गर्न चाहने संघ, संस्था तथा कम्पनीलाई पूर्वस्वीकृति लिन अनिवार्य गरेको छ।

काठमाडौं, २८ जेठ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सामूहिक रूपमा प्रत्यक्ष ...

श्री कालिका युवा क्लब ब्याडमिन्टनको आयोजनामा “प्रथम वडा अध्यक्ष कप” अन्तर्गत पुरुष डबल राष्ट्रिय भेट्रान्स ४५ वर्षमाथिका...
11/06/2026

श्री कालिका युवा क्लब ब्याडमिन्टनको आयोजनामा “प्रथम वडा अध्यक्ष कप” अन्तर्गत पुरुष डबल राष्ट्रिय भेट्रान्स ४५ वर्षमाथिका उमेर समूहको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

काठमाडौं । श्री कालिका युवा क्लब ब्याडमिन्टनको आयोजनामा “प्रथम वडा अध्यक्ष कप” अन्तर्गत पुरुष डबल राष्ट्रिय भे.....

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, छरितो र नागरिकमैत्री बनाउने सरकारी प्रतिबद्धताबीच सरकारी कार्यालयहरूमा कर्मचारी अनु...
11/06/2026

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, छरितो र नागरिकमैत्री बनाउने सरकारी प्रतिबद्धताबीच सरकारी कार्यालयहरूमा कर्मचारी अनुशासन र समयपालनको अवस्था चिन्ताजनक देखिएको छ।

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, छरितो र नागरिकमैत्री बनाउने सरकारी प्रतिबद्धताबीच सरकारी कार्....

सान अन्तर्राष्ट्रिय कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्...
11/06/2026

सान अन्तर्राष्ट्रिय कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, नियम तथा नीतिहरू, अध्यापन प्रणाली, शिक्षक–कर्मचारी तथा विभिन्न शैक्षिक एवं अतिरिक्त क्रियाकलापबारे जानकारी गराउनु रहेको जनाइएको छ । कार्यक्रममा विद्यार्थीहरूलाई उच्च माध्यमिक तहको अध्ययन प्रणाली, मूल्याङ्कन प्रक्रिया, अनुशासन तथा उपलब्ध अवसरहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

चन्द्रागिरि–थाहा सडकको स्थलगत अवलोकन गर्दै सांसद प्रशान्त उप्रेती, निर्माणलाई तीव्रता दिन पहल
11/06/2026

चन्द्रागिरि–थाहा सडकको स्थलगत अवलोकन गर्दै सांसद प्रशान्त उप्रेती, निर्माणलाई तीव्रता दिन पहल

इतिहासकै सबैभन्दा ठूलो फिफा विश्वकप आजदेखि हुँदै
11/06/2026

इतिहासकै सबैभन्दा ठूलो फिफा विश्वकप आजदेखि हुँदै

नेपालमा श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे आईएलओमा जेटियुसिसी अध्यक्ष श्रेष्ठको गम्भीर चिन्ता ।
11/06/2026

नेपालमा श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे आईएलओमा जेटियुसिसी अध्यक्ष श्रेष्ठको गम्भीर चिन्ता ।

काठमाडौँ । नेपालका ट्रेड युनियनहरूको छाता संगठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विन....

काठमाडौंको मुटु नजिकैको हरियाली गन्तव्य : थानकोटस्थित त्रिभुवन पार्ककाठमाडौंको कोलाहल, धुलो र व्यस्त जीवनशैलीबाट केही सम...
11/06/2026

काठमाडौंको मुटु नजिकैको हरियाली गन्तव्य : थानकोटस्थित त्रिभुवन पार्क

काठमाडौंको कोलाहल, धुलो र व्यस्त जीवनशैलीबाट केही समय टाढा भएर शान्त वातावरणमा रमाउन चाहनेका लागि थानकोटस्थित त्रिभुवन पार्क उत्कृष्ट गन्तव्य बनेको छ।

हरियाली वन, खुला मैदान, स्वच्छ हावा र प्राकृतिक वातावरणले भरिपूर्ण यो पार्क परिवार, साथीभाइ तथा बालबालिकासहित घुम्न जानेहरूका लागि उपयुक्त स्थान मानिन्छ। राजधानीको मुटुबाट छोटो दूरीमै रहेको पार्कमा पुग्ने जो–कोहीले केही समय प्रकृतिसँग बिताउँदै मानसिक ताजगी र आनन्दको अनुभूति गर्न सक्छन्।

विशेषगरी सार्वजनिक बिदा, सप्ताहन्त तथा पिकनिक सिजनमा पार्कमा आन्तरिक पर्यटकहरूको उल्लेख्य चहलपहल रहने गरेको छ। पार्कभित्रका हरियाली क्षेत्र, विश्रामस्थल तथा मनोरञ्जनका संरचनाले आगन्तुकलाई आकर्षित गर्ने गरेका छन्।

तस्बिर : शोणितपुर खबर

त्रिभुवन पार्कको भावी कार्ययोजना, कार्यालय सञ्चालन, पार्कको संरक्षण तथा व्यवस्थापनबारे छलफल गर्न बिहीबार त्रिभुवन पार्क ...
11/06/2026

त्रिभुवन पार्कको भावी कार्ययोजना, कार्यालय सञ्चालन, पार्कको संरक्षण तथा व्यवस्थापनबारे छलफल गर्न बिहीबार त्रिभुवन पार्क परिसरमा सार्वजनिक भेला सम्पन्न गरिएको छ।

नवगठित त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समितिको पहलमा आयोजित भेलामा स्थानीयबासी, सामाजिक अगुवा, बुद्धिजीवी, सरोकारवाला तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

काठमाडौं । त्रिभुवन पार्कको भावी कार्ययोजना, कार्यालय सञ्चालन, पार्कको संरक्षण तथा व्यवस्थापनबारे छलफल गर्न बि.....

Address

Changragiri Nagarapalika

099

Alerts

Be the first to know and let us send you an email when Shonitpur Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shonitpur Khabar:

  • Want your business to be the top-listed Media Company?

Share