डिजिटल सेवा टेक्नोलोजी

डिजिटल सेवा टेक्नोलोजी वैदेशिक श्रम स्विकृति, पुलिस रिपोर्ट, VFS Date Book, व्यक्तिगत प्यान लगायत अनलाइन काम गर्ने सस्तो र राम्रो कम्पनी

सम्पुर्णमा शुभकामना
03/11/2024

सम्पुर्णमा शुभकामना

12/10/2024

विदेशमा हुनु भएका हरुले Digital टीका लगाउनु भयो त?
We miss you all

UAE मा के तपाईंहरु वा कोही साथीहरू अहिले फाइनमा हुनुहुन्छ ?Amnesty 2024 को प्रयोग गरि फाइन छुट पाउनुहोस । फेरि फाइन माफ ...
05/09/2024

UAE मा के तपाईंहरु वा कोही साथीहरू अहिले फाइनमा हुनुहुन्छ ?
Amnesty 2024 को प्रयोग गरि फाइन छुट पाउनुहोस ।

फेरि फाइन माफ भए पछि भिजिट भिसा लगायर जब खोजुम्ला भनेर सोच्नु भएको छ यदि हो भने त्यसो गर्न मिल्ने भने छैन ।

तपाईंको फाइन अनि Absconding अटोमेटिक हटेको हुँदैन/ तपाईं यहाँको सरकारी कार्यालय मा गएर हटाई माग्नु पर्छ है तर फेरि त्यसको लागि के के चाहिन्छ त ?

# यदि तपाईं घर जान चाहनु हुन्छ भने ओरर्जिनल पासपोर्ट अनि घर जाने ओरर्जिनल टिकट चाहिन्छ यति लिएर नजिक को अमीर सेन्टर मा गएर फाइन माफ अनि Absconding हटाएर आफ्नो देश जान सक्नु हुन्छ
(फाइन हटाएको Absconding हटाएको पैसा लाग्दैन)

# नत्र तपाईं यही दुबैमा बस्न चाहनु हुन्छ भने तपाईंले कुनै पनि कम्पनीको ओरर्जिनल अफर लेटर अनि आफ्नो ओरर्जिनल पासपोर्ट अनि त्यो अफर लेटर दिने कम्पनीको ओरर्जिनल स्टाम छाप यदि लिएर नजिक को अमीर सेन्टर मा गएर फाइन माफ Absconding माफ गरेर /भिसा लगायर दुबैमा बस्न सक्नु हुने छ
(फाइन माफ को अनि Absconding माफ को पैसा लाग्दैन अमीर सेन्टरमा

( तर कसैको पनि आफै अटोमेटिक फाइन माफ अनि Absconding हटेको हुँदैन अनिवार्य यहाँको सरकारी निकाय अमीर सेन्टरमा गएर हटाउन पर्छ ।
(तर फाइन माफ गरेर अनि Absconding हटाएर फेरी नयाँ भिजिट भिसा लगायर बस्ने सोचमा हुनुहुन्छ भने त्यो चाहिँ मिल्दैन ।

22/08/2024
वैदेशिक रोजगारीमा पुगेका नेपाली श्रमिकले विभिन्न कारणले ज्यान गुमाउँदै आएका छन् । वार्षिक १ हजार र दैनिक चार जना श्रमिकल...
21/08/2024

वैदेशिक रोजगारीमा पुगेका नेपाली श्रमिकले विभिन्न कारणले ज्यान गुमाउँदै आएका छन् । वार्षिक १ हजार र दैनिक चार जना श्रमिकले परदेशमा ज्यान गुमाउने गरेको सरकारी तथ्यांक छ । श्रमिकले ज्यान गुमाउने विभिन्न कारणमध्ये सडक दुर्घटना तेस्रो कारक मानिन्छ ।

Update- नेपाल टेलिकमको सेवा आज अवरुद्ध हुने भएको छ ।आज (शुक्रबार) गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने ...
16/08/2024

Update- नेपाल टेलिकमको सेवा आज अवरुद्ध हुने भएको छ ।आज (शुक्रबार) गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ ।

सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरुको छनोट प्रक्रियालाई विश्वसनीय बनाउन...
16/08/2024

सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरुको छनोट प्रक्रियालाई विश्वसनीय बनाउन छानबिन समिति गठन गरेको छ ।

काठमाण्डौ – सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरुको छनोट प्रक.....

15/08/2024

Update: Nepal Telecom ले Prepaid SIM मा International Roaming सेवा स्वतः सुचारू गरिदिने भएको छ ।

कुबेतमा हुनेहरुको लागि
14/08/2024

कुबेतमा हुनेहरुको लागि

 #माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुल्यो।।भरपर्दो तरिकाले फाराम भर्न डिजिटल सेवा टेक्नोलोजिलाइ सम्झनुहोला । ...
13/08/2024

#माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुल्यो।।
भरपर्दो तरिकाले फाराम भर्न डिजिटल सेवा टेक्नोलोजिलाइ सम्झनुहोला ।
Whatsapp No.: 984-4207818
✅आवेदन शुल्क:- रु. १०००
✅आवेदन दिने अन्तिम मिति:- २०८१ भाद्र २३ गते ( सिङ्गल दस्तुरमा)
✅दोब्बर दस्तुरमा:- २०८१ भाद्र ३० सम्म
✅परीक्षा केन्द्र:- सम्बन्धित प्रदेशको‌ जिल्लाहरु
✅परीक्षा हुने मिति :- २०८१ कार्तिक १० गते दिउँसो १ बजे
#मावि लाइसेन्स भिड्न क-कसले पाउने ?
१) B.Ed. जुनसुकै विषयले पाइन्छ ।
२) BBS, BBA ले पाइन्छ ।
३) B.Sc. ले पाइन्छ ।
४) B.A. (Major Math / English) ले पाइन्छ ।
५) Computer मा Bachelor ले पाइन्छ ।
६) B.E. (Civil / Electrical) ले पाइन्छ ।
७) Animal Science मा Bachelor ले पाइन्छ ।
८) बाली विज्ञानमा स्नातक गरेकाले पाइन्छ ।
नोट : B.Ed. बाहेककाले लाइसेन्स निकालेपछि स्थायी नियुक्ति भएको मितिले ५ वर्षभित्र 1 Year B.Ed. गरिसक्नुपर्ने छ ।

 #गार्हो : आफ्नो कोही आफन्त आफूलाई छोड्न एयरपोर्ट नआएपछि विदेश उड्न लागेका एक व्यक्ति पराईलाई फोटो खिच्न लगाउँदै  !! 💔
13/08/2024

#गार्हो : आफ्नो कोही आफन्त आफूलाई छोड्न एयरपोर्ट नआएपछि विदेश उड्न लागेका एक व्यक्ति पराईलाई फोटो खिच्न लगाउँदै !! 💔

Address

Nagarjun Municipality/05, Chhaktol
Kathmandu

Alerts

Be the first to know and let us send you an email when डिजिटल सेवा टेक्नोलोजी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to डिजिटल सेवा टेक्नोलोजी:

Share