Likekhabar.com

Likekhabar.com Likekhabar.com News & Media Website

SEE Result चेक गर्नु भयो त हजुर? 🕉️
06/27/2025

SEE Result चेक गर्नु भयो त हजुर? 🕉️

ॐॐॐॐ देख्ने बित्तिकै ॐॐॐ लेख्नुहाेला 🙏🙏🙏🙏🙏 भाेलिकालागि राम्रो दिन बन्ने छ।😱😱😱
06/16/2025

ॐॐॐॐ
देख्ने बित्तिकै ॐॐॐ लेख्नुहाेला 🙏🙏🙏🙏🙏
भाेलिकालागि राम्रो दिन बन्ने छ।😱😱😱

आँखा खुल्नासाथ तिम्रो दर्शन मिलोस! जय सुपा देउराली माई!
05/24/2025

आँखा खुल्नासाथ तिम्रो दर्शन मिलोस! जय सुपा देउराली माई!

05/21/2025

इन्डियाको राजस्थान अस्पतालमा एउटा छोराले आफ्नै बिरामी बुबाको घाँटी थिचेर हत्या गर्दैको भिडीयो भाईरल ।

कलियुगको छोराले आफ्नो बिरामी बुबाको घाँटी थिचेर हत्या गर्दै
जब उनी जन्मिए, उनको बुबा धेरै खुसी भएको होला र धेरै उत्सव मनाएको होला । तर उसलाई के थाहा थियो कि पछि गएर उसको काल हुनेछ? उसलाई सकेसम्म कडा सजाय दिनुपर्छ 🙏 भिडियो :- समाजिक संजाल बाट।

05/21/2025

प्रेसर कुकर विस्फोट भयर अनुहारमा पोलियकि हाल कृर्तिपुर हस्पिटलमा उपचारत शर्मिला पुन मगरको अनुहार क्रमिक रूपमा सुधार आयको छ । अझै केही दिन काठमाडौं नै बसेर पूर्ण उपचार गराएर पठाउने डाक्टरले जानकारी गराउनु भयको छ।
Video - Ujjwal Bikram Thapa

बालेन को स्टाटस कस्को लाग्यो! "जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा ,देशको सवै पार्टीको सबै लागेर भ्रस्टचार...
05/19/2025

बालेन को स्टाटस कस्को लाग्यो!
"जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा ,
देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ?
त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?
Sorry KP Oli , I dont Support Your Corrupt System "

 : भारत–पाकिस्तानबीच युद्धको परिस्थिति सिर्जना भएपछि भारतीय सेनामा कार्यरत नेपाली गोर्खा सैनिकका परिवारहरू गहिरो चिन्ताम...
05/09/2025

: भारत–पाकिस्तानबीच युद्धको परिस्थिति सिर्जना भएपछि भारतीय सेनामा कार्यरत नेपाली गोर्खा सैनिकका परिवारहरू गहिरो चिन्तामा परेका छन् ।

सामाजिक सञ्जालमा गोर्खा सैनिकका आफन्तहरूले पोखेका भावनाहरू निकै मर्मस्पर्शी छन्। कसैले श्रीमान् फ्रन्टलाइनमा खटिएको भन्दै रातभर निद्रै नलागेको बताइरहेका छन् भने कसैले बाबु, छोरा वा दाजुको कुशलताको कामना गरिरहेका छन्।

"युद्धको खबर सुनेदेखि मनमा अशान्ति छ," एक जना गोर्खा सैनिककी श्रीमतीले लेखेकी छिन्, "उहाँ कहाँ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ कि भनेर फोन कुर्दा कुर्दा आँखा ओभाएका छन्।"

यो अवस्था सँगै नेपाली गोर्खा परिवारको पीडा फेरि एकपटक चर्चाको केन्द्रमा आएको छ। देशको सीमाबाहिर रहेर जोखिम मोलिरहेका गोर्खा सैनिकको योगदानलाई सम्झँदा गौरव लागे पनि उनीहरूको परिवारको पिडा उत्तिकै गहिरो छ। युद्धको ठुलै सम्भावनाले ती परिवारहरूलाई मानसिक तनाव, भय र अनिश्चिततामा राखेको छ । 😥💔

05/08/2025

सुपा देउराली माईले सबैको रक्षा गरुन् ❤️🙏

Address

Stevensville, MD

Alerts

Be the first to know and let us send you an email when Likekhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share