Digital Boli

Digital Boli Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Digital Boli, Media/News Company, Kathmandu Metropolitan City 10 Bijulibazar, Kathmandu.
(1)

04/10/2025

Breaking : भोलि आइतबार र पर्सि सोमबार नेपाल सरकारले सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ।

21/09/2025

राजमार्ग अपडेट: पहिरोको जोखिमका कारण आज राति ९ बजेदेखि भोलि बिहान ५ बजेसम्म मुग्लिङ-नारायणघाट राजमार्ग दुईतर्फी बन्द रहनेछ।

19/09/2025

पहिरो गएर बन्द भएको मुग्लिन-नारायणगढ सडक भोली बिहान ४ बजेसम्म नखुल्ने भएको छl

19/09/2025

Happy Constitution day to all : संविधान दिवसको शुभकामन। ♥️🇳🇵

18/09/2025

नेपाली सेनाको सुरक्षाबाट बाहिर आए ओली

निवर्तमान प्रधानमन्त्री केपी शर्मा नेपाली सेनाको सुरक्षाबाट बाहिर आएका छन्। शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा भदौ २४ गतेदेखि बस्दै आएका नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली बिहीबार बाहिर निस्किएका हुन्। ओलीनिकट स्रोतले सेतोपाटीलाई दिएको जानकारीअनुसार अध्यक्ष ओली भक्तपुरको गुन्डु क्षेत्रमा घर भाडामा लिएर बस्न थालेका छन्। भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा अध्यक्ष ओलीको बालकोटस्थित घरमा आगजनी भएको थियो।

Address

Kathmandu Metropolitan City 10 Bijulibazar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Digital Boli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share