Naya Media

Naya Media Naya Media | www.nayamedia.com | Official page Official page of www.nayamedia.com

24/07/2026
11/07/2026

रुपन्देहीमा चल्यो भारतिय नागरिक र प्रहरी बिच दोहोरो गोली, लागुऔषध सहित तिन जना नियन्त्रणमा

कञ्चनपुरमा बालिकामाथि जबर्जस्ती करणीको आरोपमा १६ बर्षिय बालक पक्राउ
11/07/2026

कञ्चनपुरमा बालिकामाथि जबर्जस्ती करणीको आरोपमा १६ बर्षिय बालक पक्राउ

कञ्चनपुरको बेदकोट नगरपालिका–४, बैतडामा १५ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले १६ वर्षीय एक...

04/07/2026

जानकारी !

१५ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउझापा । आफ्नै १५ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा ...
02/06/2026

१५ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

झापा । आफ्नै १५ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा झापामा एक व्यक्ति पक्राउ परेका छन्। इलाम सूर्योदय नगरपालिका–३ स्थायी घर भई हाल भद्रपुर नगरपालिका–१० मा बस्दै आएका ४६ वर्षीय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले विगत चार वर्षदेखि छोरीमाथि पटक–पटक जबर्जस्ती करणी गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार पछिल्लो पटक असोज २७ गते बिहान ९ बजे भद्रपुर नगरपालिका–७ स्थित एक स्थानीय व्यक्तिको कोठामा बालिकामाथि करणी भएको उजुरी परेको थियो। ज.ज.क सम्बन्धि लिखित निवेदनका आधारमा प्रहरीले आरोपितलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

झापा । आफ्नै १५ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा झापामा एक व्यक्ति पक्राउ परेका छन्। इलाम सूर्योदय न...

Address

Babarmahal
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Naya Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naya Media:

Shortcuts

Share

Category